सुपर डान्सर नेपाल :  फिजिकल अडिशन, अब डिजिटल अडिशन सुरु

काठमाडौँ– फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’ को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको छ । काठमाडौं अडिशनमा ३ सय प्रतिस्पर्धीले सहभागीता जनाए । ‘सुपर डान्सर’ को क्रेज काठमाडौंमा […]

सम्बन्धित सामग्री

गोबिन्दा सुपर डान्सर नेपालको ग्रान्ड प्रिमियरमा

रियलमी प्रिजेंट्स सुपर डान्सर नेपाल यतिबेला टेलिभिजन तथा युट्युब मार्फत प्रसारण भईरहेको छ । फिजिकल तथा डिजिटल अडिसन अनि मेगा अडिसन हुँदै हाल ग्रान्ड प्रिमियरको तयारी भई रहेको सुपर डान्सर नेपाल भारतको सोनी टिभीको सबैभन्दा सफल पारिवारिक एवं बालबालिका लक्षित् शो सुपर डान्सरको आधिकारिक नेपाली भर्सन हो। अडिसन अनि मेगा अडिसनका एपिसोडहरू प्रसारणमा आए संगै […]

‘सुपर डान्सर नेपाल’ प्रसारण हुँदै

काठमाडौं । भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपरडान्सर’को आधिकारिक नेपाली भर्सन ’सुपरडान्सरनेपाल’ अब चाडै नेपालबाट पनि प्रसारण हुँदैछ । सोनीटिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपरडान्सरनेपाल’ को फिजिकल र डिजिटल गरि दुई चरणमा अडिसन सम्पन्न भईसकेको छ । जसमा नेपालभरबाट आएका थुप्रै प्रतिभाहरुको सहभागिता रह्यो, केहि उत्कृष्ठ डान्सरहरु अर्को चरणमा छानिन समेत सफल भएको जनाइएको छ […]

‘सुपर डान्सर नेपाल’ भुषणले निर्देशन गर्ने

काठमाडौँ– भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ नेपालमा प्रशारण हुने भएको छ। सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन सम्पन्न भइसकेको छ । जसमा नेपाल भरबाट आएका थुप्रै प्रतिभाहरुले सहभागिता जनाए । ती मध्येबाट केही उत्कृष्ठ डान्सरहरू अर्को […]

'सुपर डान्सर नेपाल'को निर्देशकमा भूषण दाहाल

भारतको चर्चित टेलिभिजन रियालिटी शो 'सुपर डान्सर'को आधिकारिक नेपाली भर्सन 'सुपर डान्सर नेपाल' अब चाडै कान्तिपुर टेलिभिजन मार्फत प्रसारण हुने भएको छ । सोनी टिभी इण्डियाको फ्रेन्चाइज यो शो 'सुपर डान्सर नेपाल'को फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन सम्पन्न भइसकेको छ । बुधबार राजधानीमा आयोजित विशेष समारोहमा शोका सुपर जज एवं चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई सम्मान गर्नुका साथै केक काटेर खुसी साटिएको छ। केसीले आफू सबैलाई साथ लिएर फिल्म उद्योगको विकासमा का

‘सुपर डान्सर नेपाल ’को डिजिटल अडिसन आजबाट सुरू

काठमाडौं : फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन आजबाट सुरू भएको छ। बुधवारबाट डिजिटल अडिसन सुरू भएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन म्यानेजर रश्मी अग्रवालले जानकारी दिइन्। इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सम्पन्न भएको थियो। छुटेका र थाहा नपाएका प्रतिभाहरूलाई पुनः अवसर…

सुपर डान्सर नेपालको बुधबारबाट डिजिटल अडिसन

फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसनसकिएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सकिएको हो । शोको डिजिटल अडिसन बुधबारबाट सुरु हुनेछ ।काठमाडौं अडिसनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक एडी रिलिजकी कम्युनिकेसन मेनेजर रश्मी अग्रवालले बताईन् । शो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई