‘सुपर डान्सर नेपाल’ भुषणले निर्देशन गर्ने

काठमाडौँ– भारतको चर्चित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’ को आधिकारिक नेपाली भर्सन ‘सुपर डान्सर नेपाल’ नेपालमा प्रशारण हुने भएको छ। सोनी टिभी इण्डियाको फेन्चाइज यो शो ‘सुपर डान्सर नेपाल’ को फिजिकल र डिजिटल गरी दुई चरणमा अडिसन सम्पन्न भइसकेको छ । जसमा नेपाल भरबाट आएका थुप्रै प्रतिभाहरुले सहभागिता जनाए । ती मध्येबाट केही उत्कृष्ठ डान्सरहरू अर्को […]