नेपालमा अहिलेसम्मकै ठूलो फ्रेन्चाइज शो ‘सुपर डान्सर नेपाल’ सञ्चालन हुँदै

नेपालमा पहिलो पटक अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो सञ्चालन हुने भएको छ । एडी रिलिजले ‘सुपर डान्सर नेपाल’ नामक शो सञ्चालन गर्न लागेको हो ।