‘सुपर डान्सर नेपाल ’को डिजिटल अडिसन आजबाट सुरू

काठमाडौं : फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन आजबाट सुरू भएको छ। बुधवारबाट डिजिटल अडिसन सुरू भएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन म्यानेजर रश्मी अग्रवालले जानकारी दिइन्। इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सम्पन्न भएको थियो। छुटेका र थाहा नपाएका प्रतिभाहरूलाई पुनः अवसर…