‘सुपर डान्सर नेपाल’ बिहीबार रातिदेखि

काठमाडौं । ‘सुपर डान्सर नेपाल’ बिहीबार राति ९ बजेदेखि सुरु हुने भएको छ । कान्तिपुर टेलिभिजन मार्फत यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रशारण हुनेछ । यो रियालिटी शोको जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राइ रहेका छन् । […]

सम्बन्धित सामग्री

आजबाट सुपर डान्सर नेपाल

काठमाडौं । एडी रिलिजको आयोजनमा आज बिहीबारबाट ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु हुँदै छ । यो डान्स रियालिटी शो बिहीबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुन लागेको हो । यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शोका निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन […] The post आजबाट सुपर डान्सर नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘सुपर डान्सर नेपाल’ को प्रसारण शुभारम्भ, जजमा को ?

‘सुपर डान्सर नेपाल’ साउन २६ गतेदेखि प्रशारण हुने भएको छ ।   यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण एडी रिलिजले जनाएको छ । ‘सुपर डान्सर नेपाल’ को जजमा भुवन केसी , जसिता  गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राई रहेका छन् । आयोजकका अनुसार काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज र नेपालमा फिजिकल अडिसन गरिनुका साथै साथै नेपाल बाहिरका नेपाली भाषी भएको ठाउँहरुको प्रतिभा समेत सहभ

‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरमा डिसहोम फाइबरनेट

काठमाडौं । आउने सातादेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुन लागेको ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरको जिम्मा डिसहोम फाइबरनेटले पाएको छ । यो जिम्मेवारी पाएसँगै २६ गते राति ९ बजेदेखि हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुने ‘सुपर डान्सर नेपाल’को पावर्डबाई प्रायोजन र इन्टरनेट पार्टनरको काम डिसहोमले गर्नेछ । ‘सुपर डान्सर नेपाल’ भारतीय...