ओमानसँगको कुटनीतिक सम्बन्ध अझै बलियो बनाउने राजदूत ढकालको भनाई

उमाकान्त पाण्डे/उज्यालो ।  असोज ८ – ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले नेपाल र ओमानबिच कुटनीतिक सम्बन्ध थप बलियो बनाउने काम ...

सम्बन्धित सामग्री

नेपाल–इजरायल कुटनीतिक सम्बन्ध स्थापनाकाे ६२ औँ वार्षिकाेत्सव मनाइयाे

काठमाण्डाै – नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे ६२ औँ वार्षिकाेत्सव मनाएकाे छ । नेपालमा रहेकाे इजरायली दूतावासमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे ६२ औँ वार्षिकाेत्सव मनाइएकाे हाे ।  वार्षिकाेत्सव समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कुटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीलगायतकाे उपस्थिति थियो । कार्यक्रममा राजदूत गोडेरले इजरायल र नेपालले एकअर्काकाे सम्म...

नेपालसँग कुटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या १ सय ७६

काठमाण्डाै – नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । आज बुधवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लाे पटक दक्षिण सुडान र बेलिजसँग कुटनीतिक सम्बन्ध जोडेको बताउनुभएको हो । उहाँका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालसँग अहिलेसम्म विश्वका एक सय ७६ वटा देशले कुटनीतिक सम्बन्ध जोडेको छ ।  प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा ...

नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन् ।उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्

कूटनीतिक सम्बन्ध बढाउँदै परराष्ट्र, तर नियोग खाली

काठमाडौं : कुटनीतिक नियोगमा राजदूतहरु नियुक्त गर्न नसकेको परराष्ट्रले कुटनीतिक सम्बन्ध स्थापनालाई भने अगाडि बढाइरहेको छ। हाल नेपालका डेढ दर्जन कुटनीतिक नियोगहरु प्रमुख बिहीन छन्। तर, यसबिच नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेका देशको संख्या १७५ पुर्‍याएको छ।  यही मार्च पछिल्लो साता मात्र नेपालले थप दुईवटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको…

युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध ताेड्याे

युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताउनुभएको बीबीसीले जनाएको छ ।   यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने बताउनुभएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो । आज बिहीवार बिहान पुटिनले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । त्यो घोषणापछि युक्रेनका विभिन्न क्षेत्रमा हवाई ...

गाम्बियासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौं।गाम्बियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ। गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको १७० औं मुलुक हो।संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि ल्याङ याबोउले कूटनीतिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरेका छन्। पश्चिम अफ्रिकी देश गाम्बियाको क्षेत्रफल ११ हजार वर्गकिलोमिटर छ। दुवै देशका प्रतिनिधिले राष्ट्रसंघलाई कूटनीतिक सम्बन्ध स्थापनाको संयुक्त पत्रमार्फत जानकारी गराएका छन्।

अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ । गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता […]

गाम्बियासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौं।गाम्बियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ। गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको १७० औं मुलुक हो।संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि ल्याङ याबोउले कूटनीतिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरेका छन्। पश्चिम अफ्रिकी देश गाम्बियाको क्षेत्रफल ११ हजार वर्गकिलोमिटर छ। दुवै देशका प्रतिनिधिले राष्ट्रसंघलाई कूटनीतिक सम्बन्ध स्थापनाको संयुक्त पत्रमार्फत जानकारी गराएका छन्।