नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन् ।उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्

सम्बन्धित सामग्री

जर्मनी, रोमानिया लगायतका ७१ देशमा रोजगारीको बाटो खुला गरिँदै

काठमाडौं, २१ जेठ। सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी,रोमानिया,इराक लगायतका ७१ देशमा श्रम स्वीकृतिका लागि पहल अघि बढाएको हो। योजनाअनुसार नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका लागि खुला भएमा थप ७१ सहित कुल १७९ वटा देशमा नेपालीहरुले रोजगारीको लागि जान पाउनेछन्।

चिनियाँ नेता ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किसकेका छन् । भ्रमणको सन्देश कस्तो रह्यो भन्ने बारेमा चासो र चर्चा भने कायमै छ । पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइर

नेपालसँग कुटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या १ सय ७६

काठमाण्डाै – नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । आज बुधवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लाे पटक दक्षिण सुडान र बेलिजसँग कुटनीतिक सम्बन्ध जोडेको बताउनुभएको हो । उहाँका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालसँग अहिलेसम्म विश्वका एक सय ७६ वटा देशले कुटनीतिक सम्बन्ध जोडेको छ ।  प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा ...

कूटनीतिक सम्बन्ध बढाउँदै परराष्ट्र, तर नियोग खाली

काठमाडौं : कुटनीतिक नियोगमा राजदूतहरु नियुक्त गर्न नसकेको परराष्ट्रले कुटनीतिक सम्बन्ध स्थापनालाई भने अगाडि बढाइरहेको छ। हाल नेपालका डेढ दर्जन कुटनीतिक नियोगहरु प्रमुख बिहीन छन्। तर, यसबिच नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेका देशको संख्या १७५ पुर्‍याएको छ।  यही मार्च पछिल्लो साता मात्र नेपालले थप दुईवटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको…

नेपाल घुम्न रुचाउने रिचर्डको अवसान, अब तस्विरमा मात्रै सीमित

काठमाडौं : नेपालका लागि बेलायती राजदूतको रुपमा रिचर्ड मोरिस सन् २०१५ मा नेपाल आए। उद्देश्य- बेलायतको प्रतिनिधित्व गरेर दुई देशबीचको सम्बन्धलाई थप बलियो पार्ने। जसमा उनी केही हदसम्म सफल पनि भए। नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणको व्यवस्थापन गर्ने

कतार संकट लम्बिँदा नेपाली कामदारको माग घट्यो

नेपालको प्रमुख रोजगार गन्तव्य मुलुकको रूपमा रहँदै आएको कतारमा ७ वटा छिमेकी राष्ट्रले कुटनीतिक सम्बन्ध रोक्का गरेपछि कतारबाट आउने नेपालीको माग घटेको छ । अन्य क्षेत्रको तुलनामा निर्माण क्षेत्रमा जाने कामदारका लागि आउने माग घटेको हो । कतारको व्यापार, व्यवसाय र उद्योग कलकारखाना आयातमुखी रहेका कारण कुटनीतिक अवरोधले रोजगारीका थप सम्भावना बन्द भएपछि कतार जाने नेपालीको संख्यामा कमी आएको हो । गत आर्थिक वर्षको पहिलो ४ महिनाको तुलनामा कामदारको मागमा ८ हजार ६ सय ५९ जना कमी आएको छ ।

ओमानसँगको कुटनीतिक सम्बन्ध अझै बलियो बनाउने राजदूत ढकालको भनाई

उमाकान्त पाण्डे/उज्यालो ।  असोज ८ – ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले नेपाल र ओमानबिच कुटनीतिक सम्बन्ध थप बलियो बनाउने काम ...