गाम्बियासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौं।गाम्बियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ। गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको १७० औं मुलुक हो।संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि ल्याङ याबोउले कूटनीतिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरेका छन्। पश्चिम अफ्रिकी देश गाम्बियाको क्षेत्रफल ११ हजार वर्गकिलोमिटर छ। दुवै देशका प्रतिनिधिले राष्ट्रसंघलाई कूटनीतिक सम्बन्ध स्थापनाको संयुक्त पत्रमार्फत जानकारी गराएका छन्।

सम्बन्धित सामग्री

नेपाल र टोंगाबीच कुटनीतिक सम्बन्ध स्थापना

नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र टोंगाका स्थायी प्रतिनिधि तथा राजदूत भिलिएमी भाइन्गा टोनेबीच दुई मुलुकको कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता शुक्रबार भएको हो ।

नेपाल–इजरायल कुटनीतिक सम्बन्ध स्थापनाकाे ६२ औँ वार्षिकाेत्सव मनाइयाे

काठमाण्डाै – नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे ६२ औँ वार्षिकाेत्सव मनाएकाे छ । नेपालमा रहेकाे इजरायली दूतावासमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएकाे ६२ औँ वार्षिकाेत्सव मनाइएकाे हाे ।  वार्षिकाेत्सव समाराेहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, कुटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीलगायतकाे उपस्थिति थियो । कार्यक्रममा राजदूत गोडेरले इजरायल र नेपालले एकअर्काकाे सम्म...

कूटनीतिक सम्बन्ध बढाउँदै परराष्ट्र, तर नियोग खाली

काठमाडौं : कुटनीतिक नियोगमा राजदूतहरु नियुक्त गर्न नसकेको परराष्ट्रले कुटनीतिक सम्बन्ध स्थापनालाई भने अगाडि बढाइरहेको छ। हाल नेपालका डेढ दर्जन कुटनीतिक नियोगहरु प्रमुख बिहीन छन्। तर, यसबिच नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेका देशको संख्या १७५ पुर्‍याएको छ।  यही मार्च पछिल्लो साता मात्र नेपालले थप दुईवटा देशसँग कुटनीतिक सम्बन्ध स्थापना गरेको…

नेपालद्धारा १७५ देशसँग कुटनीतिक सम्बन्ध विस्तार

काठमाडौँ। नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबिच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको हो । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत […]

एक सय ७१ देशमा नेपालको बाह्य सम्बन्ध विस्तार

काठमाण्डाै – नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच बुधवार (आज) कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध एक सय ७१ देशमा विस्तार भएको छ ।    दौत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमति पत्रमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कमा रहेकाे संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगमा आज भएको कार्यक्रममा हस्ताक्षर गर्नुभयो । नेपाल र सिएरा लिओनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको स...

अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ । अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको हो । योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ । गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता […]

गाम्बियासँग नेपालको कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौं।गाम्बियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको छ। गाम्बिया नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको १७० औं मुलुक हो।संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्रसंघका लागि गाम्बियाका स्थायी प्रतिनिधि ल्याङ याबोउले कूटनीतिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरेका छन्। पश्चिम अफ्रिकी देश गाम्बियाको क्षेत्रफल ११ हजार वर्गकिलोमिटर छ। दुवै देशका प्रतिनिधिले राष्ट्रसंघलाई कूटनीतिक सम्बन्ध स्थापनाको संयुक्त पत्रमार्फत जानकारी गराएका छन्।

विश्वकै अठारौं सानो मुलुकसँग नेपालको कुटनीतिक सम्बन्ध

११ भदौ, काठमाडौं । भूगोलको हिसाबले विश्वको अठारौं सानो देश सन्ट लुसियासँग नेपालको द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको छ । योसहित नेपालको कुटनीतिक सम्बन्ध स्थापित भएका देशहरुको संख्या १६५ पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका …