जनताको ढाड सेक्दै सरकार

नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाएको उच्च करको भारका कारण उपभोक्ता महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न बाध्य भएका छन्।...

सम्बन्धित सामग्री

मूल्यवृद्धिले जनताको ढाड सेक्ने काम गरेको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर सर्वसाधारण जनताको ढाड सेक्ने काम गरेको छ । यो सरकार र आयल निगमको गैरजिम्मेवारी हो । अझ कामचलाउ सरकारले यस्तो निर्णय गर्नु कानूनसंगत छैन । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारेल १ सय १७ डलर पुग्दासमेत नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर ८० रुपैयाँको हाराहारीमा थियो । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार १ सय रुपैयाँ मात्रै थियो । अहिले अन्तरराष्ट्रिय बजारमा यसको मूल्य ९० डलरको हाराहारीमा छ तर पनि मूल्य बढाइएको छ । यसले सरकार र निगमका कर्मचारी जनताप्रति कति गैरजिम्मेवार छैनन् भन्ने पुष्टि हुन्छ । दुई–चार महीनाअघि बोनस खाने अवस्थामा रहेको आयल निगम अहिले कसरी घाटामा गयो ? जनताले यसको जवाफ पाउनुपर्छ । आयल निगममा भएको भ्रष्टाचार र अनियमितताको बारेमा छानबिन हुनुपर्छ । प्रशासनिक खर्च र बोनसको नाममा जनतालाई ठगिएको छ । आयल निगममा जस्तो अनियमितता अन्यत्र कतै छैन । (उपभोक्ता हित संरक्षण मञ्चका सचिव रामचन्द्र सिंखडासँगको कुराकानीबाट) वर्ष ६, अंक ७६, सोमवार, २० मंसिर, २०६७

नागरिकको ढाड सेकेर आफ्नो मस्तीमा रमाउने सरकार किन चाहियो

‘चाडपर्वको मुखमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने सरकार किन चाहियो ?’ दशैँमा तेल र ग्यासको भाउ फेरि बढेको खबर सुनेर आक्रोशित भएका आमनागरिकले उठाएको प्रश्न हो यो । आर्थिक मन्दी र महँगीले रुनु न हाँस्नु बनाइरहेको बेला तेल र ग्यासमा फेरि भाउ थपिँदा नागरिकलाई आफ्नो पीडामा नुनचुक छर्केको अनुभव भैरहेको छ । चाडपर्वको बेला सहुलियत र राहत दिनुपर्ने सरकार उल्टै नागरिकको घाउमा नुनचुक थपेर व्यापारीलेझैँ नाफाघाटाको जोडघटाउ गर्दैछ ।किनेर ल्याउँदैमा महँगो परेको भन्दै सरकारले खाना पकाउने ग्यासको म...

जनताको ढाड सेक्ने गरी बढ्यो दैनिक उपभोग्य वस्तुको मूल्य

‘तरकारीदेखि किराना पसलमा सर्वसाधारणहरू महँगी बढेको गुनासो गरिरहेका हुन्छन्,' बानियाँ भन्छन्, 'तर, सरकार, संसदले जनताको आवाज सुन्दैन । सरकार संसद भएपो सुन्नु । सरकार नै व्यापारीसँग मिलेर घोटाला गर्छ ।’

जनताको ढाड सेक्ने गरी मूल्य वृद्धि : सरकार उदासिन

पछिल्लो समय मुलुकमा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भए पनि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा सत्तापक्षकै सांसदहरुद्वारा चर्को बिरोध भैरहेको छ । यसै क्रममा बुधबार राष्ट्रियसभाको बैठकमा सत्ता पक्षका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताउनुभएको छ । तेलको मूल्य घटबढ हुँदा सामान्यतः …

दोब्बर मूल्यवृद्धिले जनताको ढाड सक्यो : महासचिव पोखरेल

गोदावरी। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था विग्रदै गएको आरोप लगाएका छन् । मङ्गलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ भने । महासचिव पोखरेलले करका दायरा हेरफेर गर्ने कार्य अनुचित भएकोसमेत सो अवसरमा बताए […]

दोब्बर मूल्यवृद्धिले जनताको ढाड सेक्यो : महासचिव पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था बिग्रँदै गएको आरोप लगाएका छन्। मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झन्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ बताएका हुन्।  महासचिव पोखरेलले करका दायरा हेरफेर गर्ने कार्य अनुचित भएकोसमेत सो अवसरमा बताए।

मूल्यवृद्धिले ढाड सेकियो : के गर्दैछन् विद्यार्थी संगठन ?

पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । पेट्रोलको १९९  र डिजलको  १९२ रुपैयाँ मूल्य पुगेको छ । योसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । यसको प्रत्यक्ष असर अब दैनिक उपभोग्य सामग्रीमा पर्नेछ ।जनताको ढाड सेकिने गरी पटक–पटक मूल्यवृद्धि भइरहँदा यसविरुद्ध सशक्त ढंगले आवाज समेत उठ्न सकेको छैन । जनजीविकाका विषयमा सशक्त आवाज उठाउने विद्यार्थी संगठन पनि पछिल्ला वर्षमा सुस्त बनेका छन् । पेट्रोलियम पदार्थमा एकै पटक

‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ । बैठक सुरु भएलगत्तै नेकपा(एमाले)का सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाउनुभयो । उहाँले पेट्रोलपम्पमा स्टक […]

जनताको ढाड सेक्ने पेट्रोलियम कर

अहिले रुस र युक्रेनबीच युद्ध सुरु भएकाले तत्कालै विदेशी बजारमा कच्चा तेलको मूल्य घट्ने संभावना छैन। यो युद्ध बढ्दै जाने र अन्य मुलुक पनि जोडिँदै गए आगामी दिनमा तेलको भाउ झनै बढ्नेछ।...

जनताको ढाड सेक्ने मूल्यवृद्धि फिर्ता गर

पछिल्लो समयम पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा आहत हुन गएका जनता त्यसमाथि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले झनै किचिनपुगेका छन् । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि यसले भयावह […] The post जनताको ढाड सेक्ने मूल्यवृद्धि फिर्ता गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.