पछिल्लो समयम पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा आहत हुन गएका जनता त्यसमाथि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले झनै किचिनपुगेका छन् । नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि यसले भयावह […]
The post जनताको ढाड सेक्ने मूल्यवृद्धि फिर्ता गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.