निजगढको फैसलाबारे मन्त्री आले–कार्यपालिकमाथि न्यायपालिकाले हस्तक्षेप गर्‍यो

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले निजगण विमानस्थल नबनाउने आदेश दिएर न्यायपालिकाले कार्यपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यस...

सम्बन्धित सामग्री

आन्दोलनरत शिक्षकलाई प्रहरीले लछारपछार गर्‍यो

काठमाडौं । प्रहरीले राहत शिक्षकको जारी आन्दोलनमा हस्तक्षेप गरेको छ । सरकारले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको […]

माइतीघरमा संविधान जलाएपछि प्रहरीले गर्‍यो हस्तक्षेप, प्रदर्शनकारी पक्राउ

काठमाडौं : आज आठौं संविधान दिवस। विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि आज देशभर यो दिवस मनाइँदैछ।  यसबिच राजधानीमा भने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधान दिवसको विरोधमा प्रदर्शन गरेको छ।  माइतिघरमा संविधान जलाएर उनीहरुले विरोध जनाएका हुन्। संघीय गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्दै उनीहरुले 'कालो संविधान' भन्दै  नारा लगाएका थिए। त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।  प्रहरीले प्रदर्शनकारीहरुलाई…

फिफाले गर्‍यो भारतलाई निलम्बन

तेस्रो पक्षले फुटबल संघको विधानमा हस्तक्षेप गरेको जनाउँदै फिफाले भारतीय फुटबल संघलाई अनिश्चितकालीन प्रतिबन्ध लगायो सन् २०१० देखि महिला साफ च्याम्पियनसिप हरेक दुई वर्षमा आयोजना भइरहेको छ । हालसम्म पाँचपटक भएको प्रतियोगिताका...

फिफाले किन निलम्बन गर्‍यो भारतीय फुटबल महासंघलाई ?

३१ साउन, काठमाडौं । तेस्रो पक्षको अनुचित हस्तक्षेप रहेको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई सोमबार निलम्बन गर्‍यो । तेस्रो पक्षको हस्तक्षेप र फिफाको नियमको गम्भिर रुपमा उल्लंघन गरेको आरोपमा फिफा ब्युरो काउन्सिलले तत्कालै लागु हुने गरी भारतलाई निलम्बन गरेको हो । पछिल्लो समय एसियामा प्रगति गरिरहेको, विश्व फुटबलको राम्रो बजार भएको र […]

विप्लवको पार्टीले गर्‍यो एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध प्रदर्शन गरेको छ । नेकपाले आइतबार एमसीसी कार्यान्वयन गर्न नेपालमा खोलिएको एमसीए नेपालको याक एण्ड यति होटेल कार्यालय बाहिर प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रदर्शनकारीले वैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नारा लगाएका थिए ।

कांग्रेस र माओवादी झडपमा प्रहरीले गर्‍यो हवाई फायर

मुगु- मुगुको सोरु गाउँपालिका-३ भिइमा कांग्रेस र माओवादी कार्यकर्ताबीच विवाद हुँदा प्रहरीले हस्तक्षेप गरेको छ। विवादपछि कांग्रेस कार्यकर्ताले माओवादीबाट वडाध्यक्षका उम्मेदवारको घर घेराउ गरेपछि दुई समूहबीच झडप हुने अवस्था आउँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रहरीका अनुसार भिड नियन्त्रण गर्न ११ राउन्ड हवाई फायर गरिएको हो। बुधबार राति ११ बजे कांग्रेस कार्यकर्ताले सोही वडाको माओवादीबाट उम्मेदवार […]

‘प्रहरी प्रशासनले नेपाल रेडक्रसको स्वायत्ततामा हस्तक्षेप गर्‍यो’

८ वैशाख, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले संस्थाको स्वयत्ततामा प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाएका छन् । एक वक्तव्य जारी गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिलाई यथास्थिमिा राख्न र तदर्थ समितिलाई निर्वाध काम गर्ने वातावरण बनाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश जिल्ला प्रशासन कार्यालयले अवज्ञा गरेको आरोप लगाएका हुन् […]

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैनः अध्यक्ष यादव

चितवन- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् । शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् । अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए  । ‘कार्यपालिकाले हस्तक्षेप गर्‍यो […]

'ब्याजदरमा हस्तक्षेप गरेर राष्ट्र बैंकले गल्ती गर्‍यो'

बैंकहरूसँग लगानी गर्न सक्ने पैसा छैन तर कर्जाको माग उच्च छ। बचत र कर्जा अनुपात ठीक ठाउँमा नहुँदा बैंकहरूलाई पैसा अभाव भएको हो। धेरै बैंकहरूले ऋण दिन सक्ने अवस्था छैन। त्यही माग पूरा गर्न हम्मे परेपछि ब्याज बढाएको र यसबाट बचत वृद्धि हुने उनीहरूको आश थियो।

प्रहरी दमनको जति भर्त्सना गरेपनि कम हुन्छ

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्‍यो । बृहत नागरिक आन्दोलनको आह्वानमा जम्मा भएका नागरिकहरुलाई प्रहरीले लाठी र पानीको पोहोरा हान्यो । नागरिक आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेका नेता रघुजी पन्तलाई पनि पटकपटक पानीको पोहोरा लाग्यो । पन्त भन्छन्, आज शान्तिपूर्ण प्रदर्शनमा जसरी प्रहरी दमन भयो, यो अलोकतान्त्रिक छ । यसको […]