आन्दोलनरत शिक्षकलाई प्रहरीले लछारपछार गर्‍यो

काठमाडौं । प्रहरीले राहत शिक्षकको जारी आन्दोलनमा हस्तक्षेप गरेको छ । सरकारले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै आन्दोलनरत राहत शिक्षकहरुको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेको हो । असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भएको थियो । उक्त सम्झौतामा आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको […]

सम्बन्धित सामग्री

शिक्षकबाटै १६ वर्षीया छात्रालाई यौन दुर्व्यवहार

विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । शंखमूलस्थित लिटल फ्लावर्स पब्लिक स्कुलका शिक्षक २३ वर्षीय अशोक परियारले आफ्नै विद्यार्थीलाई लामो समयदेखि यौन दुर्व्यवहार  गर्दै आएका हुन् । बागलुङ...

नाबालिगसँग यौनसम्पर्क गरेको आरोपमा शिक्षक पक्राउ

जापानको शिगामा एक शिक्षकलाई नाबालिगसँग यौन सम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले ३९ वर्षीय शिक्षकलाई बाल कल्याण ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले कुसात्सु, शिगा प्रिफेक्चरको जुनियर हाई स्कूलका शिक्षक कुनिहिको सुगिमोतोलाई डिसेम्बरदेखि फेब्रुअरीसम्म धेरै पटक १८ वर्ष मुनिका केटीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको बताएको छ । मंगलबार पक्राउ …

अमेरिकी विद्यालयमा ६ वर्षीय बालकले शिक्षकलाई गोली हाने

भर्जिनिया । अमेरिकाको पूर्वी राज्य भर्जिनियामा शुक्रबार एक ६ वर्षीय बालकले प्राथमिक विद्यालयको कक्षा कोठामा गोली चलाउँदा एक शिक्षकलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रिचनेक प्राथमिक विद्यालयमा भएको घटनामा कुनै पनि विद्यार्थीलाई चोटपटक

छात्रालाई दुर्व्यवहार गर्ने नोबेल एकेडेमीका शिक्षक प्रहरी नियन्त्रणमा

काठमाडौं : छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका शिक्षकलाई नियन्त्रणमा लिएको हो। आज बिहानै छात्रालाई दुर्व्यवहार भएको भन्दै एकेडेमीका विद्यार्थीहरुले प्रर्दशन गरेका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने आरोपी शिक्षकलाई नियन्त्रणमा लिएको हो। यसअघि पनि छात्रालाई दुर्व्यवहार गरेको अभियोगमा चावहिलस्थित…

'होम ट्युसन' पढाउने शिक्षक पक्राउ

वीरगंज : पर्सा प्रहरीले 'होम ट्युसन' पढाउने एक शिक्षकलाई पक्राउ गरेको छ। ट्युसन पढाउने क्रममा एक बालिकालाई अनैतिक गतिविधि गरेको आरोपमा ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनायो। पक्राउ पर्ने शिक्षक वीरगंजमा सञ्चालित एक सरकारी प्राविका प्रधानाध्यपक रहेका छन्। गत शुक्रवार साँझ होम ट्युसन पढाउने क्रममा ७ वर्षीया बालिकासँग घरमा कोही…

यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका ८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो । आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो । विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार […]