‘प्रहरी प्रशासनले नेपाल रेडक्रसको स्वायत्ततामा हस्तक्षेप गर्‍यो’

८ वैशाख, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले संस्थाको स्वयत्ततामा प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाएका छन् । एक वक्तव्य जारी गर्दै अध्यक्ष तिमिल्सिनाले सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिलाई यथास्थिमिा राख्न र तदर्थ समितिलाई निर्वाध काम गर्ने वातावरण बनाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश जिल्ला प्रशासन कार्यालयले अवज्ञा गरेको आरोप लगाएका हुन् […]