रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद् विस्तारमा गठबन्धनलाई सकस, रणनीति बुन्दै ओली

आज २०७८ असार ३१ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा संसद अधिवेशन आह्वानका लागि मन्त्रिपरिषदको सिफारिस, साउन १० सम्म निषेधाज्ञा लम्ब्याइयो, एमाले संसदीय दलको बैठक आह्वान, माधवकुमार नेपाल र प्रचण्डसँग विप्लवको भेटवार्ता, यातायातमा भाडा वृद्धिको विरोधमा विद्यार्थी संगठनद्वारा आन्दोलनको घोषणालगायत छन् ।१. मन्त्रिपरिषद बैठक : साउन ३ मा संसद् अधिवेशन आह्वान गर्न सि

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ । १२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ । आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ […]

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद्ले पायो पूर्णता, धेरैको नजर गैरसांसद् मन्त्रीतिर

आज मिति २०७८ साल असोज महिनाको २२ गते शुक्रबार । अरु दिनझैँ आज पनि हामी नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर पाठकहरुसामु आएका छौँ–आजका मुख्यमुख्य समाचारमा देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको, आजै शपथ र पदभार सम्पन्न भएको, गैरसांसद मन्त्री बनेको, मन्त्रिपरिषद् बैठक, कोरोनाको नियमित अपडेट, –संघीय निजामति सेवा विधेयक फिर्ता भएकोलगायत रहेका छन् ।१. मन्त्रिपरिषद्ले पायो पूर्णताप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवा

रातोपाटी ब्रिफिङ : शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनमा सहमति

आज २०७८ साल असोज महिनाको २१ गते बिहीबार । अरु दिनझैँ आज पनि हामी रातोपाटीको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर  पाठकहरु सामु आएका छौं । आज देशभरका मुख्यमुख्य समाचारमा हिन्दु नेपालीको चाड दसैँ सुरु, मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धनमा सहमति, प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सहमति, काँग्रेसले चियापान नगर्ने, कोरोनाको नियमित अपडेट लगायत रहेका छन् ।  १ मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउनेमन्त्रिमण्डलले भोलि मात्रै पूर्णता प

रातोपाटी ब्रिफिङ : देउवालाई एमसीसीको बात, माधवलाई आफ्नै सांसदको दबाब

आज २०७८ साउन १३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक, सरकारमा जान माधव नेपाल दबाबमा, काँग्रेस पदाधिकारी बैठक, जसपाको कार्यकारिणी समिति बैठक, पूर्वमाओवादी नेताहरु सर्वोच्चमा लगायत छन् । १‍. मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा चर्चा, उमेशबारे विवादकाँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने योजनामा आफू रहेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले आफूले छिट्टै विश्वासको मत लिने बताएका हुन् ।  एक मन्त्रीका अनुसार बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने भन्दै ओलीले बैठकमा ब्रिफिङ गरेका थिए । तर उनले मिति भने तोकेनन् ।  गत वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्पमतको सरकार बनाएकाले ओलीले एक महिनाभित्र विश्वासको मत ...