रातोपाटी ब्रिफिङ : देउवालाई एमसीसीको बात, माधवलाई आफ्नै सांसदको दबाब

आज २०७८ साउन १३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनको बैठक, सरकारमा जान माधव नेपाल दबाबमा, काँग्रेस पदाधिकारी बैठक, जसपाको कार्यकारिणी समिति बैठक, पूर्वमाओवादी नेताहरु सर्वोच्चमा लगायत छन् । १‍. मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा चर्चा, उमेशबारे विवादकाँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्

सम्बन्धित सामग्री

अशोक राईका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकियो जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट तत्कालका लागि रोकिएको छ ।  संघीय परिषद् अध्यक्ष अशोक राईको अडानका कारण पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिनबाट रोकिएको हो ।  मंगलबार पार्टी

प्रचण्डलाई नेकपा एसका सांसदको पनि समर्थन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुनसक्ने बताएका छन्। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एस पनि सरकारमा सहभागी हुनसक्ने ब्रिफिङ गरेका हुन्। बैठकमा सहभागी एक पदाधिकारीले थाहाखबर भने, ‘उहाँ(प्रचण्ड)ले माधवजीहरूलाई पनि सरकारमा सहभागी गराउन सकिने बताउनुभयो। तर, माधवजीहरूको औपचारिक भनाइ बुझ्न बाँकी रहेको छ। यदि

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आज २०७९ मंसिर १८ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा सरकार गठनका लागि दलहरू छलफलमा, लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा विवाद, सशस्त्र प्रहरीमा दरबन्दी थप्न प्रस्ताव, प्रदेश १ मा एमालेलाई सरकार बनाउन ७ सांसदको कमी, प्रदेश १ मा एमालेलाई सरकार बनाउन ७ सांसदको कमी, स्याङजाको एउटा मतदान केन्द्रमा अस्वाभाविक मतदान, बाजुरामा कांग्रेसका बद्री पाण्डे निर्वाचित, अन्तरघातील

प्रचण्डको ब्रिफिङ : एमसीसी पास गर्दा सभामुख र माधवसहित १४ सांसदको पद बच्यो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा बसेको बैठकमा प्रचण्डले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, माधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् । “एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ को पद...

रातोपाटी ब्रिफिङ : माधव नेपालसहित १४ सांसदको पद जोगियो

आज २०७८ भदौ १३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा माधव नेपालसहित १४ सांसद माथिको अन्योल समाप्त, नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन, करिब ९ करोड रुपैयाँ बराबरको कोकिनसहित तीन विदेशी पक्राउ, बाढीपहिरोको कहर कायमै, काँग्रेसमा ‘हिन्दु सेन्टिमेन्ट’ बटुल्ने होडबाजी, प्रदेश २ मा दुई मन्त्रीको जिम्मेवारी हेरफेर, लुम्बिनी प्र

पार्टी विभाजन नगर्न सांसदको दबाब

एमालेको माधव नेपाल पक्षका अधिकांश सांसद पार्टी विभाजन हुनु नहुने पक्षमा देखिएका छन् । बुधबार बिहान नेपाल पक्षका सांसदको बैठक बसेको थियो । बैठकमा सहभागी प्रायः सबैले नयाँ दल बनाउनेतिर नलागी एमालेभित्रै संघर्ष गरेमात्रै उपलब्धि हुने बताएका थिए ।  सांसदको बैठकपछि स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो । स्थायी कमिटी बैठकमा सांसदको बैठकबारे घनश्याम भुसाललगायतका नेताले ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मंगलबार नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । नेपाल पक्षीय सांसदलाई नयाँ द...