रातोपाटी ब्रिफिङ: मन्त्रिपरिषद् विस्तारमा देखिएको गाँठो फुक्दै, माओवादी केन्द्रमा एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने

आज २०७८ असोज १३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा मन्त्रिपरिषद् विस्तार होला त बिहीबार !, प्रदेश २ को मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा, एमालेको विधान अधिवेशनमा आउने प्रतिनिधिलाई एक छाकमात्र खाना, माओवादी केन्द्रमा एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने, माधवकुमार नेपाल अस्वस्थ, राष्ट्रपतिबाट बजेटसम्बन्धी दुई विधेयक प्रमाणीकरण लगायत छन् । १. मन्त्रिपरि

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा ‘एक पद एक व्यक्ति’ को संरचना - Nepal Japan

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आ

नेकपा एसको कार्यविभाजन ‘एक पद एक व्यक्ति’ को संरचनामा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको हो । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी […]

एकीकृत समाजवादीमा एक व्यक्ति- एक पद

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीले सबै तहका कमिटीमा  ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गर्ने भएको छ । संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको हो । पार्टीमा आलोचनात्...

एकीकृत समाजवादीमा एक व्यक्ति- एक पद

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीले सबै तहका कमिटीमा  ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्य विभाजन गर्ने भएको छ । संगठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको हो । पार्टीमा आलोचनात्...

सार्वजनिक पदमा रहेका व्यक्ति एमालेको विभागमा रहँदैनन् : भूसाल

२९ असार, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भूसालले सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पार्टी कमिटीमा रहने व्यवस्था नभएको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारी एमालेको अर्थ तथा योजना विभागमा रहेको भन्ने प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टिकरण दिएका छन् । भूसाल प्रमुख रहेको उक्त विभागमा एम अधिकारी, खोटाङ सदस्य छन् । […]

संशोधन भयो माओवादीको विधान, सबै कमिटीमा ‘एक व्यक्ति, एक पद’

नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात÷सात पदाधिकारी रहने भएका छन् । यस्तै, वडा कमिटीमा पाँच पदाधिकारी र टोल  कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने छन् । यस्तै सेल कमिटीमा सचिवमात्र राखिने भएको

माओवादी केन्द्रमा एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।केन्द्रीय कमिटीका सदस्यहरू प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने निर्णय भएको उनको भनाइ छ। बैठकले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने आँकलन गरेको प्रमुख सचेतक स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।सम्मेलनमा स्कुल विभागले प

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि सहभागी हुने

नेकपा माओवादी केन्द्रको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा १२ सयसम्म प्रतिनिधि सहभागी बन्ने आँकलन गरेको नेता गणेश साहले जानकारी दिए । ‘स्थानीय,प्रदेश र केन्द्रका गरेर १२ सय प्रतिनिधि सहभागी हुनसक्ने आँकलन गरिएको छ’, साहको भनाइ छ ।यसैगरी बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश कमिटीमा र प

एमालेद्वारा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था

एमालेले एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था गरेको छ । स्थायी कमिटी बैठकले जिल्ला, नगर र गाउँपालिका कमिटीहरु कार्यकारी कमिटी रहने हुँदा एक व्यक्ति एउटा मात्र कार्यकारी कमिटीमा रहने व्यवस्था मिलाउने निर्णय गरेको छ ।