कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

 कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको हो । बैठकमा समसामयिक राजनीतिक विषयहरु र संसदको बजेट...

सम्बन्धित सामग्री

सत्ता राजनीतिले हानेपामा हानथापः नेतृत्व एकातिर, संसदीय दल अर्कैतिर

सत्ता राजनीतिले हाम्रो नेपाली पार्टी (हानेपा) मा नेताहरूबीच हानथाप सुरु भएको छ । हानेपाको पार्टी नेतृत्व एकातिर र संसदीय दल अर्कोतिर लागेका छन् ।

कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

काठमाडौं,पुस २४ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने भन्नेबारे प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् । […]

कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने ? भन्ने’bout प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने ? भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् […] The post कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिममा एकीकृत समाजवादी : संसदीय दल एक सातामा, कसले मार्ला बाजी?

धनगढी : नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ। नेकपा एमाले विभाजनपछि गठित माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रदेशमा एक सातामै संसदीय दल गठन गर्ने जनाएको छ।अहिले समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ। एकीकृत समाजवादीले शुक्रबार दलको मान्यता पाएसँगै संसदीय दल गठन गर्ने प्रक्रिया थालेको पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सरकारकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले थाहाखबरलाई जानकारी दिइन्।उनल

संसदीय दल गठन गर्न नेकपा (एकीकृत समाजवादी) को बैठक जारी

न्यज अफ नेपाल , काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) ले संसदीय दल गठन गर्न आज बैठक बसेकाे छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आज सांसदहरूसहित बैठक बसेको हो। बैठकमा बोल्दै अध्यक्ष नेपालले संसदीय दलको गठन गर्न बैठक गरिएको बताए। नेकपा (एकीकृत समाजवादी) मा ५ जना स्थायी कमिटी सदस्य छन्।अध्यक्ष नेपालले वरिष्ठ नेता झलनाथ […]

संसदीय दल गठन गर्दै एकीकृत समाजवादी पार्टी

नेकपा (एकीकृत समाजवादी)ले संसदीय दल गठन गर्न लागेको छ। पार्टीले आइतबार बैठक बसेर संसदीय दल गठन गर्न लागेको हो। ...

कर्णाली : एमालेका बहाल चार सांसदमध्ये संसदीय दल बैठकमा ज्वालामात्रै सहभागी

सुर्खेत : नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको बैठकमा बहाल भएका चार सांसदमध्ये प्रकाश ज्वालामात्रै सहभागी भएका छन्‌।बिहान ८ बजे बोलाइएको बैठक बहाल भएका सांसदहरूले सहभागिता जनाउन आनाकानी गरेपछि ४ घण्टा ढिला शुरू भएको हो। बैठकमा बहालभएका चार जना सांसदमध्ये सांसद प्रकाश ज्वाला पनि सहभागि भएका छन्।नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार जना सांसदको बहाल भएसँगै सदनमा एमालेको संख्या २० पुगेको छ।बैठकमा बहाल भएका अन्य तीन सांसदहरू उपस्थित भएका छैन

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक : यस्ता छन् निष्कर्षहरु

जेठ ५, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ती जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण […]

कांग्रेस संसदीय दल कार्यसमिति बैठक आज

काठमाडाैं। नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ। दिउँसो साढे २ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक हुनेछ। बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुनेछ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

काठमाडौँ, ४ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिए ।-रासस/File Photo