सुर्खेत : नेकपा (एमाले) संसदीय दल कर्णाली प्रदेशको बैठकमा बहाल भएका चार सांसदमध्ये प्रकाश ज्वालामात्रै सहभागी भएका छन्।बिहान ८ बजे बोलाइएको बैठक बहाल भएका सांसदहरूले सहभागिता जनाउन आनाकानी गरेपछि ४ घण्टा ढिला शुरू भएको हो। बैठकमा बहालभएका चार जना सांसदमध्ये सांसद प्रकाश ज्वाला पनि सहभागि भएका छन्।नीति तथा कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने समयमा चार जना सांसदको बहाल भएसँगै सदनमा एमालेको संख्या २० पुगेको छ।बैठकमा बहाल भएका अन्य तीन सांसदहरू उपस्थित भएका छैन