काठमाडौं,पुस २४ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने भन्नेबारे प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् । […]