कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

काठमाडौँ, ४ जेठ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न यही जेठ ५ गते पार्टीको संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । संसद् भवन ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बस्ने बैठकमा कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण, संसद्को बजेट अधिवेशन, समसामयिक राजनीतिलगायत छलफल हुने सचेतक पुष्पा भुसालले जानकारी दिए ।-रासस/File Photo

सम्बन्धित सामग्री

कांग्रेसको मंगलबार बिहान संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको

कांग्रेस संसदीय दल : देउवासँग गगन भिड्लान् कि शेखर ?

समूहका नेताहरूले गगन–शेखरलाई मिलेर जान दबाब बढाएका छन् । यद्पि उम्मेदवार छान्न साेमबार बसेको इतर समूहकाे बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

तस्बिरमा हेर्नुहोस् कांग्रेस संसदीय दल बैठक

काठमाडौं । एमसीसी र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगबारे निर्णय लिन सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हल सुरु भएको हो । भोलिको संसदमा एमसीसी टेबल गर्नेबारे कांग्रेस आज निर्णय लिनसक्ने बताइएको छ । त्यस्तै सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट संसद सचिवालमा दर्ता गराइएको […]

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक : यस्ता छन् निष्कर्षहरु

जेठ ५, काठमाण्डौ । नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ती जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भत्र्सना गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण […]

कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक साढे दुई बजे

प्रमुख प्रतिपक्षि दल कांग्रेसको संसदीय दलको बैठकको बुधबार बस्दैछ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आज दिउँसो साढे दुई बजे बानेश्विरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठक...

कांग्रेस संसदीय दल कार्यसमिति बैठक आज

काठमाडाैं। नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ। दिउँसो साढे २ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक हुनेछ। बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुनेछ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी, सभामुखकाे उम्मेदवारको टुंगो लगाउँदै

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दल कार्यसमितिको बैठक जारी छ । सभामुख वा उपसभामुखको उम्मेदवारीको टुंगो