नेपालमा सट्टेबाजीको साम्राज्य चलाइरहेका नागराज पक्राउ

१० असार, काठमाडौं । भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा रहेका चर्चित सट्टेबाज अमृत अग्रवालउर्फ नागराज पक्राउ परेका छन् । नेपालमा डेढ वर्षयता प्रहरीका विभिन्न युनिटहरुको खोजी सूचीमा रहेका अग्रवाललाई अपराध महाशाखाको विशेष टोलीले शनिबार नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले उनको साथबाट नगद ४ लाख ८० हजार रुपैयाँसहित ल्यापटप …

सम्बन्धित सामग्री

मोबाइलको फैलिँदो साम्राज्य

नेपालमा मोबाइल फोनको इतिहास लामो छैन । १९ सयको दशकमा अमेरिकामा मार्टिन कपुरले मोबाइलको आविष्कार गर्दा होस या त सन् १९८५ मा बेलायतमा पहिलो पटक मोबाइलमा कुराकानी गर्दा नेपालमा ट्रङ्क टेलिफोन सेवा भर्खरै प्रारम्भ भएको इतिहासले देखाउँछ । विसं १९७० को दशकमा दूरसञ्चारको सुरुवात हुँदा आजको जस्तो मोबाइल क्रान्तिको परिकल्पना गरिएको थिएन होला । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुगेको छ । नेपालमा

‘बाघ गाउँ प्रवेश गर्न चाहदैन, साम्राज्य जमाएर जंगलमै बस्न रुचाउँछ’

नेपालमा ‘मानव-बाघ सहअस्तित्व’को नाराको साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाइएको छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या तीन सय ५५ पुगेको छ । बाघलाई संसारभर प्रतीकात्मक प्राणीका रूपमा लिने गरिन्छ । यो समाचारमा बाघको स्वभाव सहित रोचक जानकारी प्रस्तुत गर्दैछौं । नेपालमा बाघको संख्या उल्लेख्य रुपले […]

नेपालमा यसरी फैलियो चिनियाँको आपराधिक साम्राज्य

काठमाडौँ – यही साउन ८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा रहेको एउटा शंकास्पद कल सेन्टरमा छापा मार्‍यो । ब्लु स्काई बिजनेस सोलुसन प्रालिको बोर्ड राखेर उक्त कल सेन्टरले हजारौं नेपाली तथा भारतीय नागरिकलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरिरहेको पाइएको छ । जसमा मुख्य गिरोहको नेतृत्व गर्ने चिनियाँ नागरिक, एक […]

हिमाल नाघेर तिब्बतमा यसरी फैलियो बौद्ध धर्म

काठमाडौं : बौद्ध धर्म सबैभन्दा ढिला पुगेको ठाउँ तिब्बत हो। तिब्बतमा बौद्ध धर्म कसरी विस्तार भयो भन्नेबारे बुझ्न इस्वी संवत्‌को ७ औं शताब्दीदेखिका घटनाक्रम अध्ययन गर्नुपर्छ।७ औं शताब्दीमा नेपालमा राजा अंशुवर्माले शासन गर्थे। हिमाल पारीका सबैभन्दा बलिया राजा श्रोङचेन गाम्पो थिए। उनले विभिन्न टुक्रामा रहेको तिब्बतलाई एकीकरण गरी ठूलो साम्राज्य खडा गरे।गाम्पो हिमाल काटेर दक्षिणतिर आए भने नेपाललाई पनि सुरक्षा खतरा छ भन्ने विश्लेषण गरी अंशुवर्माले उनीसँग वैवाहिक सम्बन्ध गाँस्ने

विक्रम संवत् हाम्रो गौरव

नेपालमा विदेशी साम्राज्यको प्रभाव नपरेका कारण विक्रम संवत् निरन्तर रूपमा चलन चल्तीमा आइरहेको हो। एसियाका देशहरूमा भारत, पाकिस्तान लगायत जहाँ–जहाँ बेलायती साम्राज्य स्थापित भयो, त्यहाँ इस्वी संवत् चलेका छन्।...

‘अबको पाँच वर्ष नेपालका लागि राम्रो समय हो’

२७ चैत, काठमाडौं । सन् १९८० मा २४ वर्षीय रमेशकुमार गुप्ता न्यूरोडमा हार्डवेयर पसल चलाउँथे । त्यसपछि उत्पादन र आयात–निर्यात व्यापारमा हात हालेका उनले ३८ वर्षमा उद्योग–व्यापारमा आफ्नै साम्राज्य खडा गरे । यसभित्र सिमेन्ट, तार तथा केबल, मोबाइल, जलविद्युत, बैंकिङ, ई–कमर्श र इन्स्योरेन्सदेखि खेलकुद र सूचना प्रविधिसम्मका १३ वटा उद्योग–व्यापार छन् । नेपालमा सबभन्दा पहिले […]

प्रथम प्रधानन्यायाधीश: बिर्सन नसकिने व्यक्तित्व

नेपालमा के छैन ? तर विश्वको एक मात्र हिन्दु अधिराज्यलाई विस्थापित गरेर यो क्षेत्रमा इसाई साम्राज्य स्थापित गर्नमा २०६३ सालपछिका नेपालका पार्टीका नेताहरू लागेका छन्।

नेपालमा के गरे राम रहिमले

मिडियामा त्यति नआएको उनको नेपाल कनेक्सन आफैंमा रमाइलो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम जोडेर राहत बाँड्न नेपाल आएका बखत उनले आफ्नो साम्राज्य विस्तारका लागि नेपालका हाइप्रोफाइलहरूसँग जोडिने असफल प्रयाससमेत गरेका थिए ।