नेपालको 'हाउजिङ साम्राट'को पतनको कथा : इच्छाराजका 'महत्त्वाकांक्षा'ले ढलेको साम्राज्य

काठमाडौं : नेपालमा हाउजिङ-अपार्टमेन्टको 'अर्गनाइज्ड लिभिङ' प्रति आम धारणा बदल्ने बिम्ब नै बन्यो एउटा निजी कम्पनीको स्लोगन - 'घर भनेकै सिभिल होम्स्!'  सिभिल होम्स् अर्थात् इच्छाराज तामाङ। इच्छाराज तामाङ अनि नेपाली रियल इस्टेट क्षेत्र। यी सन्दर्भ र अनुक्रमहरु लगभग पछिल्लो दुई दशकभर एक अर्काका परिपूरकजस्तै भए।  यसबिच तामाङको सानसौकत र…