२७ चैत, काठमाडौं । सन् १९८० मा २४ वर्षीय रमेशकुमार गुप्ता न्यूरोडमा हार्डवेयर पसल चलाउँथे । त्यसपछि उत्पादन र आयात–निर्यात व्यापारमा हात हालेका उनले ३८ वर्षमा उद्योग–व्यापारमा आफ्नै साम्राज्य खडा गरे । यसभित्र सिमेन्ट, तार तथा केबल, मोबाइल, जलविद्युत, बैंकिङ, ई–कमर्श र इन्स्योरेन्सदेखि खेलकुद र सूचना प्रविधिसम्मका १३ वटा उद्योग–व्यापार छन् । नेपालमा सबभन्दा पहिले […]