नेपालमा यसरी फैलियो चिनियाँको आपराधिक साम्राज्य

काठमाडौँ – यही साउन ८ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा रहेको एउटा शंकास्पद कल सेन्टरमा छापा मार्‍यो । ब्लु स्काई बिजनेस सोलुसन प्रालिको बोर्ड राखेर उक्त कल सेन्टरले हजारौं नेपाली तथा भारतीय नागरिकलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर ठगी गरिरहेको पाइएको छ । जसमा मुख्य गिरोहको नेतृत्व गर्ने चिनियाँ नागरिक, एक […]

सम्बन्धित सामग्री

नेपालमा मंकीपक्स भित्रियो

–सचेतनाका लागि सरकारको भूमिका जरुरी –अमेरिका, क्यानडालगायत ७५ बढी राष्ट्रमा फैलियो –बाँदर वा मुसाको सम्पर्कबाट पनि सर्न सक्ने –संक्रमण भएको २१ दिनसम्ममा लक्षणहरू देखिने –भारतमा १२ जनामा पुष्टि –लजाउन नहुने डाक्टरको सल्लाह काठमाडौं । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पहिलोपटक एक ६० वर्षीया […]

चीनमा कोरोना फैलियो, तर नेपालमा डराइहाल्नुपर्ने स्थिति छैन : डा. पुन

काठमाडौं । कोरोना भाइरसले किस्ताबन्दीमा त्रासदी ल्याइरहेको छ । केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ । ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ-७ छिमेकी चीन, भारतलगायत  ९० भन्दा बढी देशमा फैलिएको छ । हालसम्म पुष्टि भएका संक्रमितमा हल्का ज्वरो, खोकी, बान्ता, झाडापखाला र घाँटी दुखाइजस्ता लक्षण देखिएको विज्ञहरु बताउँछन् । […]

बेवास्ता गर्दा ह्वात्तै फैलियो कोरोनाः विज्ञ

नेपालमा कोरोना संक्रमण तेस्रो लहरतिर उन्मुख भएको विज्ञले औंल्याएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पे्रस ब्रिफिङमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद् डा. जनक कोइरालाले यस्त...

नेपालमा ओमिक्रोन फैलियो, थप २४ जनामा ओमिक्रोन पुष्टि

नेपालका धेरै स्थानमा ओमिक्रोन भेरियन्ट फैलिएको पत्ता लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।

ओमिक्रोन भेरियन्ट कुन–कुन मुलुकमा फैलियो, नेपालमा जोखिम कति ?

एजेन्सी, १३ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट हालसम्म १० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । दक्षिण अफ्रिकालगायत १० राष्ट्रमा पछिल्लो समयमा भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले नेपाललाई पनि सचेत रहन सुझाव दिएको छ । इटाली, जर्मनी, अष्ट्रेलिया, नेदरल्याण्ड, बोत्सना, हङकङ, इजरायल, बेल्जियम र चेक गणतन्त्रमा […]

कोभिड–१९ : दोस्रो लहरमा कहाँ-कहाँ भयो गल्ती ?

२२ असार, काठमाडौं । सरकारले ‘कोरोना संक्रमण नियन्त्रण भइसकेको’ दाबी गर्दागर्दै नेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलियो । ‘कोरोना केही होइन’ भन्ने आत्मरतिमा रमाएका प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मविश्वास र उनकै बोलीअनुसार निर्देशित भएको स्वास्थ्य प्रणालीलाई दोस्रो लहरले पाठ मात्र सिकाएन, ठूलो जनधनको क्षति गरायो । राज्यको लापरबाहीकै कारण हजारौं नागरिक संक्रमित भए, जसमध्ये कतिपयले […]

लापर्बाहीका कारण नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलियो : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनु भएको छ । आज दिउँसो १२ बजे अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिएको र अहिलेसम्म नेपालमा यो महामारी नियन्त्रणमा रहेको दाबी गर्नुभयो । उहाँले लापर्बाहीका कारण नेपालमा संक्रमण फैलिएको पनि स्वीकार गर्नु भएको छ । महामारीकै बीचमा राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर राजनीतिक दलले गलत गरेको उहाँको भनाइ छ । उहाँले अहिलेसम्म...

विज्ञ भन्छन् : बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलियो

काठमाडौं : बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलिरहेको विज्ञले बताएका छन्। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्।उनका अनुसार यो भाइरस बढि  ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई देखिएको छ। ‘यो भेरियन्ट चौतर्फि फैलिरहेको संक्रमणदरले देखाएकाे छ,’उनले भने,’ललितपुर जिल्लाका एक जनामा यो भाइरस पत्ता लागेको छ। सबै सचेत बनौँ,सार्वजनिक ठाउँमा भिडभाड नगरौं।’जनस्वा