नेपालमा विदेशी साम्राज्यको प्रभाव नपरेका कारण विक्रम संवत् निरन्तर रूपमा चलन चल्तीमा आइरहेको हो। एसियाका देशहरूमा भारत, पाकिस्तान लगायत जहाँ–जहाँ बेलायती साम्राज्य स्थापित भयो, त्यहाँ इस्वी संवत् चलेका छन्।...
आज मेष संक्रान्ति अर्थात १ वैशाख, विक्रम संवत् २०८० सालको नयाँ वर्ष प्रारम्भ भएको दिन हो । नेपालमा संवत्हरूमा विक्रम संवत्, शाके संवत्, नेपाल संवत् र ईस्वी संवत्हरू आवश्यकतानुसार चलनचल्तीमा आएका छन् । ईस्वी संवत् अंग्रेज र अंग्रेजी साम्राज्यको प्रभूत्व भएका देशहरूमा चल्दै आएको हो । नेपालमा अंग्रेजहरूले उपनिवेश स्थापित गर्न पाएनन् । नेपाल बिटुलो […]
The post नेपाली मौलिकता बोकेको विक्रम संवत् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सन् १९४९ (विक्रम संवत् २००५) मा नेपाली भूमिमा पहिलोपटक हवाईजहाज अवतरण भएको थियो। पशुपतिनाथ मन्दिर परिसर छेउमा रहेको गौचरनमा पहिलो पटक जहाज उत्रिएको थियो।...
विक्रम संवत्को विशेषता भनेको यसको सम्बन्ध प्रकृतिसित पनि नजिक रहनु हो । दिन र रात सूर्यले नै निर्धारण गर्ने र पृथ्वीले एक वर्ष अर्थात् ३६५ दिन, १५ घडी, ३१ पला, ३१ प्रतिपलामा सूर्यको एक चक्कर पूरा गरेको हुन्छ । जब ३६० डिग्री अर्थात् राशि, अंश, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशि समाप्त भई मेष राशि सूर्यमा प्रवेश गर्छन् । विक्रम संवत् अनुसार नयाँ वर्ष शुरु हुन्छ ।
विक्रम संवत्को विशेषता भनेको यसको सम्बन्ध प्रकृतिसित पनि नजिक रहनु हो । दिन र रात सूर्यले नै निर्धारण गर्ने र पृथ्वीले एक वर्ष अर्थात् ३६५ दिन, १५ घडी, ३१ पला, ३१ प्रतिपलामा सूर्यको एक चक्कर पूरा गरेको हुन्छ । जब ३६० डिग्री अर्थात् राशि, अंश, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशि समाप्त भई मेष राशि सूर्यमा प्रवेश गर्छन् । विक्रम संवत् अनुसार नयाँ वर्ष शुरु हुन्छ ।
नारायण प्रसाद ढकाल: विश्वमा अन्य संवतहरूको तुलनामा पुरानो संवत्, वैदिक संवत र व्यवहारिक संवतको रुपमा स्थापित संवत विक्रम संवत हो । यो संवत् सुर्य र चन्द्रमा सँग सम्बन्धित भएकोले यसको सम्पूर्ण गणना सुर्य र चन्द्रमाको आधारमा गरिन्छ । विक्रम संवतकाे इतिहासकाे बारेमा अनेकौं विचार र मतहरू पाइन्छन् यसलाई विवादित बनाएर इश्वी संवत् लागू गर्ने सड्यन्त्रबाट […]
आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् …
नेपालको मौलिक संवत् मानिने विक्रम संवत्को आफ्नै महत्व र वैज्ञानिकता भएको ज्योतिषविद् बताउँछन् । मूलतः सरकारी कामकाजमा विसं चलाउने विश्वमा नेपाल एक मात्र मुलुक हो । वस्तुतः हरेक वैशाख संक्रान्तिदेखि यो संवत्को आरम्भ हुन्छ । यो संवत्का आरम्भकर्ता विक्रामादित्य हुन् । यसको साथसाथै सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् […]
The post विक्रम संवत् र शास्त्रीय पक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.
१. विक्रम संवत् २१७७
विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् विक्रम संवत् २१७७ सालको हो ।
एम्बुलेन्सले १ जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महंगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला चिकित्सा विज्ञानले पत्ता लगाएको थियो ।
होसमा आएपछि उनले भने, ‘यसभन्दा अघि मल्टिपल अर्गान फेलियर भएर सबै भाइटल अर्गानको ट्रान्सप्यालेन्ट गरेको थिएँ । बल्ल म सय वर्ष पुगें । राष्ट्रपति बन्ने धोको छ । कान्छी पत्नी बल्ल २० वर्ष पुगिन् । मलाई शारीरिक एवं मानसिक ...