किभ । अमेरिकी सभामुख न्यान्सी पेलोसी युक्रेनकाे राजधानी किभ पुगेकी छन् । अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट्न पेलाेसी शनिवार किभ पुगेकी हुन् । आइतवार उनी पोल्यान्ड पुग्ने कार्यक्रम पनि रहेकाे बताइएकाे छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र उप राष्ट्रपतिपछि दोश्रो वरियतामा पर्ने क्यालिफोर्नियाकी डेमोक्रेट पेलोसी रुसले युक्रेनमा आक्रमण सुरु गरेयता युक्रेन...