Use App
Read now
(current)
Download
Shilapatra
फाल्गुन २०७९
राष्ट्रपति साईले अमेरिकी सभामुख भेटेपछि चीनले ताइवान वरपर थाल्यो युद्ध अभ्यास
ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ ।
पूर्ण विवरण
सम्बन्धित सामग्री
चीन भ्रमणपछि फ्रान्सेली राष्ट्रपति म्याक्रों भन्छन्– युरोप अमेरिकाको पिछलग्गु बन्नु हुँदैन
ताइवान वरपर चीनले गरेको सैन्य अभ्यास अहिलेसम्मकै ठूलो
अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको छ । चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।