चिनियाँ चेतावनीका बावजुद ताइवान पुगिन् अमेरिकी सभामुख

सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी हुन् l उनले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।

सम्बन्धित सामग्री

अमेरिकी सभामुख पेलोसीमाथि चीनको प्रतिबन्ध

चीनको बिरोधका वावजूद ताइवान भ्रमण गर्नुभएकी अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध चीनले प्रतिबन्ध लगाएको छ । शुक्रबार चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ । यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको …

चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो

चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेश मन्त्रालयले शुक्रबार सो निर्णय गरेको हो । विदेश मन्त्रालयले  प्रतिबन्ध घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरू मध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएको आरोप लगाएको छ ।यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क

अमेरिकी सभामुख ताइवानबाट फर्किएलगत्तै चीनले थाल्यो सैन्य अभियान

१९ साउन, काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन […]

तनावपूर्ण अवस्थामा ताइवानबाट फर्किइन् अमेरिकी सभामुख नान्सी

थाइपेई : अमेरिकी सभामुख नान्सी पेलोसी आफ्नो ऐतिहासिक र चुनौतीपूर्ण थाइवान (ताइवान) भ्रमणबाट फर्किएकी छिन्। पेलोसीको भ्रमणलाई ध्यानमा राख्दै चीनले थाइवान वरिपरि ठूलो मात्रामा युद्धकविमान र युद्धपोत तैनाथ गरेको छ।पेलोसीको थाइवान भ्रमणबाट आक्रोशित चीनले चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सेलाई बोलाएर कडा आपत्ति जनाएको छ। अमेरिकाले आफ्नो ‘गल्ती’को मूल्य चुक्ता गर्नुपर्ने चीनले चेतावनी दिएको छ। चिनियाँ उपविदेशमन्त्री ची फङले यस्तो चेतावनी दिएका हुन्।पेलोसीको भ्रमणप्रति आक्रोश व्यक्त गर

ताइवान पुगिन् अमेरिकी सभामुख न्यान्सी पेलोसी

काठमाडौं : चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्। १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेल

अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चीनको चेतावनी

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका...

अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको आपत्ति

काठमाडौं । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ । सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे । सभामुख पेलोसी अहिले दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा रहनुभएकाे छ । उहाँ सिंगापुर आईसकेपछि प्रतिक्रिया दिंदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाव लिचियानले पेलोसीले ताइवान जाने […]

अमेरिकी सभामुख पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानको भ्रमण नगर्न चिनियाँ विदेशमन्त्री वाङ यीले चेतावनी दिएका छन्। चीनले अमेरिका र ताइवानबीचका सबै आधिकारिक अन्तर्क्रियाको विरोध गर्ने पनि चिनियाँ पक्षले बताएको छ। समाचारहरुमा उल्लेख भएअनुसार चीनले एक चीन नीतिमा प्रतिबद्ध रहन पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई चेतावनी दिएको छ। ‘पेलोसीले ताइवान भ्रमण गरिन् भने त्यसले एक चीन नीतिलाई उल्लंघन […]