अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सन फ्रान्सिस्को सहरमा रहेको पेलोसी निवासमा न्यान्सीका श्रीमान पउल पेलोसीमाथि आक्रमण भएको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सभामुख रहेकी पेलोसी भने आक्रमणका बेला आफ्नो घरमा नरहेको उनका प्रवक्ता ड्रु ह्यामिल्टनले जनाएका […]

सम्बन्धित सामग्री

अमेरिकी सभामुख पेलोसी किभमा

किभ । अमेरिकी सभामुख न्यान्सी पेलोसी युक्रेनकाे राजधानी किभ पुगेकी छन् । अमेरिकी कंग्रेस प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँग भेट्न पेलाेसी शनिवार किभ पुगेकी हुन् । आइतवार उनी पोल्यान्ड पुग्ने कार्यक्रम पनि रहेकाे बताइएकाे छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उप राष्ट्रपतिपछि दोश्रो वरियतामा पर्ने क्यालिफोर्नियाकी डेमोक्रेट पेलोसी रुसले युक्रेनमा आक्रमण सुरु गरेयता युक्रेन...