नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै देशव्यापी कार्यक्रममा सहभागी भएका छन् । एमालेका शीर्ष नेताहरुको कुनै पनि क्षेत्र सुरक्षित नभएका कारण उनीहरु देश दौडाहामा जान नपाएपछि ओलीमात्रै देश दौडाहामा लागेका हुन् ।
काठमाडौं : सरकारको नेतृत्व संसदीय दलको नेताले गर्ने प्रचलन छ। तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष वयोवृद्ध अवस्थाका नेताहरूले चलाइरहेका छन्। शेरबहादुर देउवा कांग्रेस, केपी शर्मा ओली एमाले र पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्रको नेतृत्व हाँकिरहेका छन्। उनीहरू तीनै जना उमेरले ७० वर्ष पार गरिसकेका छन्। विसं २००३ साल जेठ ३१ गते जन्मिएका देउवा उमेरले ७७ वर्ष पारे। उनले पाँच पटक प्रधानमन्त्री बनेर देश र दुईपटक सभापति भएर पार्टी चलाइसकेका छन्।विसं २००८
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मात्रै देशव्यापी कार्यक्रममा सहभागी भएका छन् । एमालेका शीर्ष नेताहरुको कुनै पनि क्षेत्र सुरक्षित नभएका कारण उनीहरु देश दौडाहामा जान नपाएपछि ओलीमात्रै देश दौडाहामा लागेका हुन् ।
दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टी नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली दोहोरिने निश्चित जस्तै भएपछि एमालेमा धेरैजसो नेता/कार्यकर्ताको ध्यान महासचिवमा केन्द्रित भएको छ ।
यद्यपि, एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ओली ‘प्राधिकार’ एमालेमा रावलको जीत निस्कने सम्भावना नगण्य छ ।
ओली आगामी पाँच वर्ष पार्टी नेतृत्वका लागि आफू अनुकूलको टीम बनाउने योजनामा छन् । त्यसका लागि उनले सर्वसम्मतिको विकल्प रोजेका छन् ।
महाधिवेशनमा निर्वाचनबाट नभई सहमतिबाट नेतृत्व चयन...
नेतृत्व हस्तान्तरणको सवालमा नेकपा एमालेको दशौँ महाधिवेशन निरर्थक हुने भएको छ । केपी शर्मा ओली नै फेरि अध्यक्ष हुने लगभग सुनिश्चित भइसकेका कारण एमालेको दशौं महाधिवेशनलाई नेतृत्व परिवर्तनका दृष्टिले चासोरहित मानिएको छ । यद्यपि, ११ औं महाधिवेशनका लागि ओलीको उत्तराधिकारी को बन्न सक्छन् भन्नेबारे दशौं महाधिवेशनले प्रारम्भिक खाका भने तयार पार्ने देखिन्छ ।दशौं महाधिवेशनबाट एमालेमा अध्यक्षपछिको शक्तिशाली पद ‘महासचिव’ को होला भन्नेबारे लेखाजोखा हुन थालेको छ । दशौं महाधिवेशनमा महासचिव बन्न सफल
समाचार विश्लेषण । नेकपा एमालेमा दोस्रो पुस्ताका नेताहरुमा अझै नेतृत्व नपुग्ने निश्चितप्रायः भएको छ । अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने गरी विधान संशोधन भइसकेको छ । मंसिर १०, ११ र १२ गते महाधिवेशन भई ओलीलाई नै नेतृत्वमा ल्याउने र सम्भवतः एघारौं महाधिवेशनमा मात्र नेतृत्व दोस्रो पुस्तामा जाने अवस्था निर्माण भएको छ । ओली […]
२० भदौ, सप्तरी । नेकपा एमालेका प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डलले जननेता मदन भण्डारीका असली उत्तराधिकारी केपी शर्मा ओली भएको बताएका छन् । गृहजिल्ला सप्तरीमा आइतबार आयोजित एमाले जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मण्डलले पार्टी अध्यक्ष ओलीको प्रशंसा गर्दै उनी नै मदन भण्डारीको असली उत्तराधिकारी भएको जिकिर गरे । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पहिलो पटक […]
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् ।जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली–ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकाले उनीहरू सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे ।यादवले भने, ’पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका […]
'पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र ठाकुर-महतो बेदानन्द झा बन्न खोजेको तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं,' यादवले भने।
काठमाण्डौ ११, भाद्र । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ-महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन । जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली-ठाकुर समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे । यादवले भने, ‘पञ्च […]
२३ माघ, काठमाडौं । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओली बुद्धको उत्तराधिकारी भएको दावी गरेका छन् ।
नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभालाई सम्बोधन गर्दै बुद्धका उत्तराधिकारी ओलीलाई मधेसी जनताको समर्थन रहेको …