समाचार विश्लेषण । नेकपा एमालेमा दोस्रो पुस्ताका नेताहरुमा अझै नेतृत्व नपुग्ने निश्चितप्रायः भएको छ । अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने गरी विधान संशोधन भइसकेको छ । मंसिर १०, ११ र १२ गते महाधिवेशन भई ओलीलाई नै नेतृत्वमा ल्याउने र सम्भवतः एघारौं महाधिवेशनमा मात्र नेतृत्व दोस्रो पुस्तामा जाने अवस्था निर्माण भएको छ । ओली […]