कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियोगिताका लागि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । पूर्वखेलाडी थापा विभागीय टोली एपीएफ फुटबल क्लबको पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत हुन् । यसअघि अष्ट्रेलियन नागरिक ग्यारी फिलिप्सले महिला टोली छाडेयता टिम प्रशिक्षकविहीन थियो । ग्यारीको अनुपस्थितिमा चेतन घिमिरेले टिम हेरेका थिए । महिला साफ ६ द

सम्बन्धित सामग्री

उपाधि जित्न नसकेकोमा प्रशिक्षक र कप्तानले मागे माफी

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् । दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए । ‘हामीले राम्रो खेलेको हो, तर […]

इतिहास दोहोर्‍याउने होइन, तोड्ने लक्ष्य

३० भदौ, काठमाडौं । इतिहास जित्नेको लेखिन्छ । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्‍याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा […]

कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त

सहिद स्मारक ए डिभिजन लिग क्लब एपीएफका प्रशिक्षक कुमार थापालाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि एन्फाले शुक्रबार महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो । शुक्रबार जिम्मेवारी पाएका थापाले यसअघि […]

थापा दोस्रोपटक महिला टोलीका मुख्य प्रशिक्षक

नेपाली फुटबल टोलीका पूर्वमिडफिल्डर कुमार थापा दोस्रोपटक राष्ट्रिय महिला फुटबल टोलीमा मुख्य प्रशिक्षक बनेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई छैटौँ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीका...

साफ महिला टोलीको प्रशिक्षकमा कुमार थापा

काठमाडौँ : शहीद स्मारक ए डिभिजन लिग क्लब एपिएफका प्रशिक्षक कुमार थापालाई शुक्रवार अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।नेपालमा भदौ २१ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि एन्फाले शुक्रवार महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो। शुक्रवार जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन्।महिला फुटबल संघकी पूर्व अध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापक जिम्मेवारी दिइएको एन

कुमार थापा साफ महिला टोलीको प्रशिक्षकमा नियुक्त

काठमाडौ–शहिद स्मारक ए डिभिजन लिग क्लब एपिएफका प्रशिक्षक कुमार थापालाई शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपको लागि एन्फाले शुक्रवार महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो। शुक्रबार जिम्मेवारी पाएका थापाले यसअघि पनि […]

कुमार थापा महिला फुटबल टाेलीकाे प्रशिक्षक नियुक्त

काठमाण्डाै – कुमार थापा राष्ट्रिय महिला टाेलीकाे प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) काठमाण्डाैमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनशिप फुटबलका लागि आज शुक्रवार थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।   काठमाण्डाैमा भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनशिप हुँदैछ । आज जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । महिला फुटबल सङ्घकी पूर्वअध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापक जिम्मेवारी दिइएको एन्फाले निकालेकाे सूचनामा उल्लेख छ । साफ च्याम्पिय...

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त नियुक्त गरेको छ । एन्फाले प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । अनुभवी प्रशिक्षक थापाले गत संस्करणको ‘ए’ डिभिजन […]

राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त

६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् । एपीएफ क्लबका प्रशिक्षक थापाले दोस्रो पटक महिला टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् । यसअघि उनले २०७३ […]

पूर्व राष्ट्रिय खेलाडी कुमार थापा युइएफए कोर्षको लागि छनौट

काठमाडौं, कात्तिक २१ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक तथा पूर्व फुटबलर कुमार थापा युरोपेली फुटबल महासंघ युइएफएले आयोजना गरे...