राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त

६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप लागि टोलीलाई प्रशिक्षण दिने छन् । एपीएफ क्लबका प्रशिक्षक थापाले दोस्रो पटक महिला टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन् । यसअघि उनले २०७३ […]