राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त नियुक्त गरेको छ । एन्फाले प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । अनुभवी प्रशिक्षक थापाले गत संस्करणको ‘ए’ डिभिजन […]