थापा दोस्रोपटक महिला टोलीका मुख्य प्रशिक्षक

नेपाली फुटबल टोलीका पूर्वमिडफिल्डर कुमार थापा दोस्रोपटक राष्ट्रिय महिला फुटबल टोलीमा मुख्य प्रशिक्षक बनेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई छैटौँ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीका...

सम्बन्धित सामग्री

अनन्त थापा राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक

काठमाडौँ – नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी अनन्त थापा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो। एन्फाका महासचिव किरण राईले थापालाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा थापालाई प्रशिक्षकको जिम्मेवारी दिएका थिए। थापा ए डिभिजन टोली नेपाल पुलिस […]

उपाधि जित्न नसकेकोमा प्रशिक्षक र कप्तानले मागे माफी

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् । दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए । ‘हामीले राम्रो खेलेको हो, तर […]

सुनौलो अवसर गुमाउन चाहँदैनौँ : प्रशिक्षक थापा

काठमाडौँ- नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् । प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहँदैनौँ । हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहँदैनौँ । घरेलु […]

‘इतिहास रच्न तयार छौं’ – प्रशिक्षक थापा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कुमार थापाले साफ महिला च्याम्पियनसिपको उपाधि जितेर इतिहास रच्न नेपाली टोली तयार रहेको बताएका छन् । फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले ९ साताअघि देखि उपाधिमा अर्जुनदृष्टि रहेको बताउँदै फाइनलका लागि तयार रहेको बताए । ‘हामी फाइनलका लागि तयार छौं । शारीरिक रुपमा, […]

साफ महिला च्याम्पियनसिपमा उपाधिको खडेरी तोड्छौँ : प्रशिक्षक थापा

नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् । नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका  थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताए ।  सात साताको प्रशिक्षणको क्रममा विविध बाधाहरु भएपनि ट

साफ महिला च्याम्पियनसिपमा उपाधिको खडेरी तोड्छौँ : प्रशिक्षक थापा

नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् । नेपाली टोलीलाई नियमिति प्रशिक्षण गराइरहेका  थापाले उपाधिको खडेरी तोड्ने र ट्रफी नेपालमा नै राख्ने गरी तयारी गरेको बताए । सात साताको प्रशिक्षणको क्रममा विविध बाधाहरु भएपनि टोलीलाई

उपाधि खडेरी तोड्छौंः प्रशिक्षक थापा

काठमाडौं। नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताउनुभएको छ । दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा […]

कुमार थापा महिला फुटबल टाेलीकाे प्रशिक्षक नियुक्त

काठमाण्डाै – कुमार थापा राष्ट्रिय महिला टाेलीकाे प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) काठमाण्डाैमै आयोजना हुन लागेको महिला साफ च्याम्पियनशिप फुटबलका लागि आज शुक्रवार थापालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।   काठमाण्डाैमा भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनशिप हुँदैछ । आज जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । महिला फुटबल सङ्घकी पूर्वअध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापक जिम्मेवारी दिइएको एन्फाले निकालेकाे सूचनामा उल्लेख छ । साफ च्याम्पिय...

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुमार थापालाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त नियुक्त गरेको छ । एन्फाले प्रशिक्षक थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । एन्फाले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिपका लागि थापालाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । अनुभवी प्रशिक्षक थापाले गत संस्करणको ‘ए’ डिभिजन […]

थापा पुन: महिला टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा प्रशिक्षक कुमार थापाको पुनरागमन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार वेबसाइटमार्फत सूचना जारी गर्दै थापाले साफ च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोली हेर्ने जानकारी दिएको हो । यसअघि भारतको सिलिगुडीमा भएको चौथो संस्करणमा पनि थापा नै प्रशिक्षक रहेका थिए । त्यसबेला टोलीको यात्रा […]