उपाधि जित्न नसकेकोमा प्रशिक्षक र कप्तानले मागे माफी

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् । दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए । ‘हामीले राम्रो खेलेको हो, तर […]

सम्बन्धित सामग्री

आर्सनलका प्रशिक्षक भन्छन् : उपाधि होड सकिएको छैन

१८ वैशाख, काठमाडौं । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले प्रिमियर लिगको उपाधि होड नसकिएको र सिजनकै राम्रो हिस्सा आउन बाँकी नै रहेको बताएका छन् । यो सिजन २४७ दिन लिगको शीर्ष स्थानमा रहेको आर्सनल आइतबार म्यानचेष्टर सिटीसँग ४–१ ले पराजित भएको थियो, जसका कारण उपाधि होड उनको हातबाट फुस्किएको छ । पछिल्लो चार खेलमा जितविहीन रहेको […]

उपाधि खडेरी तोड्ने प्रशिक्षक थापाको अठोट

नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताएका छन् ।दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने महिला […]

उपाधि खडेरी तोड्छौंः प्रशिक्षक थापा

काठमाडौं। नेपालमा आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ । अघिल्लो संस्करणमा उपविजेता भएको नेपालले घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामा उपाधि उचाल्ने लक्ष्य लिएको छ । प्रशिक्षक कुमार थापाले दशरथ रंगशालामा हुने प्रतियोगितामा उपाधि उचाल्दै उपाधिको खडेरी तोड्ने बताउनुभएको छ । दक्षिण एशियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा […]

प्रशिक्षक केसीको दाबीः साफ यु–२० च्याम्पियनसीपको उपाधि जित्छौँ

काठमाडौँ – भारतमा आयोजना हुन लागेको साफ यु–२० च्याम्पियनसीपमा नेपाली युवा टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले उपाधि जित्ने दाबी गरेका छन्। भुवनेश्वरमा आइतबार भएको प्रि– म्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताए। कोरोना महामारीका कारण पछिल्लो दुई वर्षदेखि उमेर समूहका प्रतियोगिता नभएका कारण यसपटक […]

एन्सेलोटी चार च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक

स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका थिए ।  युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षकको रेकर्ड पनि उनको नाममा छ ।रियलले शनिबार राति प्रिमियर लिग क्लब लिभरपुललाई हराउँदै २०२१÷२२ को च्याम्पियन्स लिगको उपाधि जितेको थियो । रियललाई उपाधि दिलाएसँगै एन्सेलोटी चार च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका हुन् ।यसअघि प्रशिक्ष

मोरिन्हो तीन युरोपियन उपाधि जिताउने पहिलो प्रशिक्षक

इटालियन फुटबल क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्हो तीन युरोपियन प्रतियोगिताको उपाधि जिताउने पहिलो प्रशिक्षक बनेका छन् । पोर्चुगिज प्रशिक्षक मोरिन्हो च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग जिताउने पहिलो प्रशिक्षक बनेका हुन् । गएराति भएको खेलमा रोमाले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । फाइनलमा रोमाले डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हरायो । रोमालाई जित दिलाउन निकोलो जानिलोले खेलको ३२ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । मोरिन्होले एफसी पोर्टो र इन्टरमिलानलाई च्याम्पियन्स लिग ...

उपाधि रक्षा गरेपछि प्रशिक्षक भट्ट भन्छन् : उपाधि जित्ने दबाब थियो

१४ पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले एसियन सेन्ट्रल जोन भलिबलको साविक विजेता भएकोले नेपाललाई उपाधि जित्नै पर्ने दबाबसहित खेल्दा फाइनलमा दबाब भएको बताए । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न रोमाञ्चक फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ सेटमा हराएर उपाधि रक्षा गरेको थियो । लगातार दोस्रो पटक उपाधिजित्ने क्रममा रोमाञ्चक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई […]

‘उपाधि दौडमा फर्कियौं-‘ आर्मी प्रशिक्षक न्यौपाने

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेपछि त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपानेले टोली उपाधि दौडमा फर्केको बताएका छन् । दशरथ रंगशालामा आइतबार कप्तान भरत खवासको गोलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराएपछि न्यौपानेले भने, ‘आज ३ अंक एकमदै महत्त्वपूर्ण थियो । यसले हामीलाई अघि […]

उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरको राजीनामा

एजेन्सी।पीएसजीको दबदबा तोड्दै लिलीलाई फ्रेन्च लिग वानको उपाधि जिताउन सफल प्रशिक्षक क्रिष्टोफ गाल्टियरले पदबाट राजीनामा दिएका छन्। ५४ वर्षे गाल्टियरले दशकपछि पहिलो पटक लिलीले उपाधि जितेको दुई दिन नबित्दै राजीनामा दिएका हुन्। सिजन सकिनुअघि नै क्लबको स्वामित्व अर्कोले लिएपछि प्रशिक्षकले क्लब छाड्ने अनुमान गरिएको थियो। गाल्टियरले २०१७ डिसेम्बरमा लिलीसँग अनुबन्ध भएका थिए। त्यतिबेला क्लब रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको थियो।

उपाधि जितेको दुई दिनपछि लिलीका प्रशिक्षक गाल्टियरको राजीनामा

एजेन्सी।पीएसजीको दबदबा तोड्दै लिलीलाई फ्रेन्च लिग वानको उपाधि जिताउन सफल प्रशिक्षक क्रिष्टोफ गाल्टियरले पदबाट राजीनामा दिएका छन्। ५४ वर्षे गाल्टियरले दशकपछि पहिलो पटक लिलीले उपाधि जितेको दुई दिन नबित्दै राजीनामा दिएका हुन्। सिजन सकिनुअघि नै क्लबको स्वामित्व अर्कोले लिएपछि प्रशिक्षकले क्लब छाड्ने अनुमान गरिएको थियो। गाल्टियरले २०१७ डिसेम्बरमा लिलीसँग अनुबन्ध भएका थिए। त्यतिबेला क्लब रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको थियो।