इतिहास दोहोर्‍याउने होइन, तोड्ने लक्ष्य

३० भदौ, काठमाडौं । इतिहास जित्नेको लेखिन्छ । साफ महिला च्याम्पियनसिपमा नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ । नेपाली महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा यो पटक विगत दोहोर्‍याउने होइन, इतिहास तोड्ने विश्वासमा छन् । भोलि (शुक्रबार) दशरथ रंगशालामा भारतसँग हुने खेल जितेर नेपाललाई फाइनलमा […]

सम्बन्धित सामग्री

कीर्तिमान नजिक अन्जन

हरिले लामो समय खेलेर १३ गोल गर्दा निराजनको करिअरमा भने उतारचढाव थियो । निराजनले लगातार खेलेको वा खेल्न सकेको भए हरिको कीर्तिमान दशकअघि नै तोडिन पनि सक्थ्यो । कीर्तिमान तोड्ने अवसर अहिले अन्जनलाई आएको छ ।

कांग्रेस इतिहास रच्ने दाउमा, एमाले इतिहास तोड्ने अभियानमा

रौतहट : रौतहट क्षेत्र नं ४ को संघीय संसदमा त्रिपक्षीय भिडन्त हुने भएको छ। सत्ता गठबन्धनका तर्फबाट संघिय संसदमा पुर्व संसद देव प्रसाद तिमल्सिना मैदानमा छन्। नेकपा एमाले जसपा गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी मैदानमा छन्।यो क्षेत्रमा नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका अजय कुमार साहले स्वतन्त्र उम्मेदवारी दिएर प्रचार थालेपछि रौतहट क्षेत्र नं–४ मा त्रिपक्षीय भिडन्त हुने भएको हो।यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) र (ख) मा पनि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको देखिएको छ।प्रद

’आरआरआर’ले रच्यो नयाँ इतिहास, ३ दिनमा ५०० करोडभन्दा बढी कलेक्सन

एजेन्सी, १५ चैत्र । पछिल्लो समयको चर्चित फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा रेकर्ड तोड्ने क्रम जारी छ । अब फिल्मले पहिलो साता अर्थात् तीन दिनमै ५ सय करोडभन्दा बढीको वर्ल्डवाइड व्यापार गरेर इतिहास रचेको छ । ५५० करोडभन्दा बढीको बजेटमा बनेको ‘आरआरआर’ विश्वभर तीन दिनमा कमाइ गर्ने पहिलो भारतीय फिल्म बनेको छ । तरण आदर्शले […]

पुरुषभन्दा कम छैनन् महिला पनि: एसएसपी दुर्गा सिंह

सबैजना साथ भएर नारी प्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउनकाे लागि आज नारी दिवस मनाइँदैछ । नेपालमा गणतन्त्र स्थापनापछि लागू भएको समानुपातिक समावेशी व्यवस्थाले प्रहरीमा महिला सहभागिता बढेको छ। नेपाल प्रहरीकी (एसएसपी) दुर्गा सिंहले समानताको अधिकार घरबाटै सुरु हुने गाेरखापत्र अनलाइनसँगकाे कुराकानीमा बताउनुभयाे । उहाँले महिला कुनै पनि काम गर्न कम नरहेकाले समान अवसर दिनुपर्ने बताउनुहुन्छ । करिब २७ वर्षदेखि नेपाल प्रहरीमा रहेर सेवा गर्ने सौभाग्य पाउनुभएकी सिंहले प्रहरीको माथिल्लो पदमा पुग्ने महिलाको इतिहास बनाउन सफल हुनुभएको छ ।

फाइनलमा हारको इतिहास तोड्ने योजनामा आर्मी, एपीएफको लक्ष्य अपराजित च्याम्पियन

१७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । फाइनल खेल शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो भने एपीएफ दोस्रो पटक फाइनल […]

उदीयमान अर्थतन्त्रको नेतृत्व भारतले गर्ने - Naya Patrika

अबका दिनमा जीवनरक्षा गर्ने औषधोपचार, इतिहासकै सर्वाधिक नवीन प्रविधि, नयाँ फेसन, चर्चित पुस्तक, संगीत र चलचित्र सबै कुरा भारतमा बन्न सक्ने सम्भावना छ । हालसम्मका इतिहास तोड्ने कुरामा भारत शीर्ष...पूरा पढ्नुहोस् »

बाढीका बाबजुत धान उत्पादन हालसम्मकै उच्च हुने, मूल्य तोक्न ढिलाई

तराईमा आएको बाढीका बाबजुत यो वर्ष हालसम्मकै उच्च परिमाणमा धान उत्पादन हुने भएको छ। कृषि विकास मन्त्रालयले यो वर्षको धान उत्पादनले विगतका सबै इतिहास तोड्ने दावी गरेको छ। मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले यो वर्ष हालसम्मकै धेरै धान उत्पादन हुने प्रक्षेपण गरिएको बताए। ‘विभिन्न जिल्लाबाट गरिएको प्रारम्भिक रिपोर्टिङका आधारमा यो वर्ष सबैभन्दा धेरै धान फल्ने छ’…

बाम गठबन्धनले पाँच वर्ष टिक्ने सरकार बनाउँछ : दाहाल

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताएका छन्।