काठमाडौं । भारतीय ब्राण्ड बजाज र बेलायती ब्राण्ड ट्राइम्फको सहकार्यमा भारतमा बनेको पहिलो मोटरसाइकल आगामी असार २० (जुलाई ५) गते सार्वजनिक हुने भएको छ । कम्पनीले ल्याउने नयाँ मोटरसाइकल मिड साइज इन्जिनमा रहने छ । यी दुई कम्पनी बजाज र ट्राइम्फले सन् २०१७ मा सहकार्यको घोषणा गरेका थिए । त्यस अनुसार सन् २०२० बाट मोटरसाइकल […]