बंगलादेशका कप्तान हसनले जिम्बाबेविरुद्धको अन्य खेल गुमाउने

१६ साउन, काठमाडौं । बंगलादेशका कप्तान नुरुल हसनले जिम्बाबेविरुद्धको बाँकी टी–२० अन्तर्राष्ट्रिय खेल र एकदिवशीय खेल गुमाउने भएका छन् । बायाँ हातको चोरी औंला भाँचिएका कारण उनले सिरिज गुमाउने भएका हुन् । हरारेमा ७ विकेटले जितेको खेलमा क्याच लिने क्रममा उनी घाइते भएका हुन् । उनको औला भाँचिएको टोलीका फिजियो मुज्जाजेद अल्फा सानेले जानकारी दिएका […]

सम्बन्धित सामग्री

सोमपालले अमेरिकाविरुद्ध खेल गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध खेल गुमाउने भएका छन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएको बुझिएको छ । नेपाली क्रिकेट टोलीको स्रोतले हाम्रो खेलकुदलाई दिएको जानकारी अनुसार सोमपालले आजको खेल गुमाउने पक्का भएको छ […] The post सोमपालले अमेरिकाविरुद्ध खेल गुमाउने! first appeared on Hamro Khelkud.

नेयमारले दुई खेल गुमाउने

एजेन्सी – ब्राजिली स्टार फरवार्ड नेयमारसँगै डिफेन्डर डानिलोले कतारमा जारी फिफा विश्वकपको समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् । सर्वियाविरुद्ध २–० को जित निकालेको खेलमा नेयमारले दाया खुट्टामा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो । ब्राजिली टोलीका चिकित्सक रोड्रिगो लास्मारले नेयमारले कम्तीमा पनि दुई खेल गुमाउने बताएका छन् । सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको […]

विश्वकपमा मानेले सेनेगलको पहिलो खेल गुमाउने

३० कात्तिक, काठमाडौं । सेनेगलका फरवार्ड साडियो मानेले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपमा आफ्नो पहिलो खेल गुमाउने भएका छन् । खुट्टाको चोटका कारण मानेले नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसनका बोर्ड सदस्य अब्दुलाये सोले माने बिनै पहिलो खेल खेल्नुपर्ने बताएका छन् । सेनेगलले चोटका बावजुत पनि मानेलाई […]

मानेले विश्वकपको पहिलो खेल गुमाउने

सेनेगलका मुख्य स्ट्राइकर साडियो मानेले कतार विश्वकप फुटबल प्रतियोगितामा पहिलो खेल गुमाउने भएका छन् । खुट्टामा चोट बोकेका माने उपचाररत छन् । विश्वकपको दोस्रो खेलमा मात्र माने उपलब्ध हुने जनाएको छ । गत...

मानेले विश्वकपको पहिलो खेल गुमाउने

एजेन्सी – खुट्टाको चोटका कारण सेनेगलका फरवार्ड साडियो मानेले फिफा विश्वकप कतार २०२२ को पहिलो खेल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसन (एफएसएफ) ले आफ्नो मुख्य फरवार्ड मानले चोटका कारण पहिलो खेल गुमाउने बताएको छ ।जर्मन क्लब बायर्न म्युनिखका फरवार्डलाई गत साता चोटका बावजुत पनि टोलीमा समावेश गरिएको थियो । जर्मन च्याम्पियन्स बायर्नले ३० […]

मेस्सीले बेन्फिकाविरुद्धको खेल गुमाउने

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले युइएफए च्याम्पियन्स लिगको एक खेल गुमाउने भएका छन् । काल्फ इन्ज्युरीका कारण मेस्सीले पोर्चुगिज क्लब बेन्फिकाविरुद्धको खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । मेस्सीसँगै प्रेसनेल किमपेम्वे, नुनो मेन्डेस र रेनाटो सान्चेजले पनि बेन्फिकाविरुद्धको खेल गुमाउने भएका छन् । पीएसजीले च्याम्पियन्स लिगको […]

सावित्राले श्रीलङ्कासँगकाे खेल गुमाउने

काठमाण्डाै – राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले महिला साफ च्याम्पियशिपअन्तर्गत आज साेमवार हुने श्रीलङ्कासँगकाे खेल गुमाउने भएकी छिन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि श्रीलङ्कासँगको खेल गुमाउने निश्चित भएको हो । सावित्रालाई डेङ्गी देखिएपछि आजको खेलमा विश्राम लिने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता सुरेश साहले बताउनुभयो । सावित्रासँगै गोलरक्षक प्रशिक्षक सुरज मोक्तानलाई पनि डेङ्गी देखिएको छ । उनीहरूकाे स्वास्थ्य स्थिति भने सामान्य रहेको छ ।  यसअघि राष्ट्रिय फुटबल टोलीका सदस्य मन्जलीकुमारी योन्जनलाई ...

पोग्वाले बार्सिलोनाविरुद्धको खेल गुमाउने

एजेन्सी – यसै समरमा युभेन्ट्स फर्किएका फ्रान्सेली मिडफिल्डर पउल पोग्वाले प्रि–सिजन अन्तरगतको क्याटलान क्लब बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । चोटका कारण पोग्वाले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएको हो । प्रशिक्षण दौरान पोग्वाले घुँडामा चोट बोक्न पुगेका थिए । प्रारम्भिक प्ररिक्षणमा पोग्वाले दाँया घुँडामा दुखाई महसुस गरेको र मेनिस्कसमा चोट देखाएको छ । उनको चोटबारे […]

मेस्सीले एक खेल गुमाउने

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले चोटका कारण एक खेल गुमाउने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेस्सीले फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावना रहेको खेल गुमाउने भएको क्लबले जनाएको छ । पिएसजीले लिगको ३३औं चरणको खेलमा आज राति एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा पिएसजीले जित दोस्रो स्थानको मार्सेले नान्टेससँग बराबरी […]

मेस्सीले मोन्टपेलिएरविरुद्धको खेल गुमाउने

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रेन्च लिग वान अन्तर्गतका मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएका छन् । पीएसजीले आज (शनिबार) मोन्टपेलियरविरुद्ध घरेलु मैदानमा खेल्दैछ । खेल राति १२ः४५ बजे हुदैछ । चोटका कारण मेस्सीले मोन्टपेलिएरविरुद्धको खेल गुमाउने भएको क्लबले जनाएको छ । पीएसजी ७ खेलमा ७ जितसहित २१ अंक […]