३० कात्तिक, काठमाडौं । सेनेगलका फरवार्ड साडियो मानेले नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकपमा आफ्नो पहिलो खेल गुमाउने भएका छन् । खुट्टाको चोटका कारण मानेले नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल गुमाउने भएका छन् । सेनेगल फुटबल फेडेरेसनका बोर्ड सदस्य अब्दुलाये सोले माने बिनै पहिलो खेल खेल्नुपर्ने बताएका छन् । सेनेगलले चोटका बावजुत पनि मानेलाई […]