एजेन्सी – यसै समरमा युभेन्ट्स फर्किएका फ्रान्सेली मिडफिल्डर पउल पोग्वाले प्रि–सिजन अन्तरगतको क्याटलान क्लब बार्सिलोनाविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । चोटका कारण पोग्वाले बार्सिलोनाविरुद्धको खेल गुमाउने भएको हो । प्रशिक्षण दौरान पोग्वाले घुँडामा चोट बोक्न पुगेका थिए । प्रारम्भिक प्ररिक्षणमा पोग्वाले दाँया घुँडामा दुखाई महसुस गरेको र मेनिस्कसमा चोट देखाएको छ । उनको चोटबारे […]