एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले युइएफए च्याम्पियन्स लिगको एक खेल गुमाउने भएका छन् । काल्फ इन्ज्युरीका कारण मेस्सीले पोर्चुगिज क्लब बेन्फिकाविरुद्धको खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । मेस्सीसँगै प्रेसनेल किमपेम्वे, नुनो मेन्डेस र रेनाटो सान्चेजले पनि बेन्फिकाविरुद्धको खेल गुमाउने भएका छन् । पीएसजीले च्याम्पियन्स लिगको […]