एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले चोटका कारण एक खेल गुमाउने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेस्सीले फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावना रहेको खेल गुमाउने भएको क्लबले जनाएको छ । पिएसजीले लिगको ३३औं चरणको खेलमा आज राति एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा पिएसजीले जित दोस्रो स्थानको मार्सेले नान्टेससँग बराबरी […]