झापा गोल्डकपः सिक्किमको रेडपान्डालाई हराउँदै झापा–११ सेमिफाइनलमा

झापा– घरेलु टोली झापा­–११ फुटबल क्लब बिर्तामोडमा जारी पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोलअन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो। झापा­–११ का लागि विमल घर्ती मगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे। रेडपाण्डाले झापा­–११ लाई एक […]

सम्बन्धित सामग्री

झापा गोल्डकप : एनआरटीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

छैटौँ झापा गोल्डकपको मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको मंगलबारको खेलमा न्यूरोड टिम एनआरटीलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइज स्टाइकर अवयामी फकुल्नेको गोलमा विजयी भएको हो । खेलको ३६औँ मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल …

भद्रपुर–झापा गोल्डकप : मच्छिन्द्रलाई हराउँदै आर्मी च्यम्पियन

प्रथम भद्रपुर–झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । दुईपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध बनाउँदै आर्मीको ‘बी’ टोलीले सिजनको...

आर्मी चौथोपटक झापा गोल्डकप च्याम्पियन

पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ ले हराउँदै आर्मी च्यम्पियन बनेको हो । योसँगै आर्मी झापा गोल्डकपमा...

देवेन्द्र झापा गोल्डकपका सर्वोत्कष्ट, विमल उच्च गोलकर्ता

हिमाल खरेल, झापा झापा ११ फुटबल क्लबका देवेन्द्र तामाङ झापा गोल्डकप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । उनले यामाहाको मोटरसाइकल प्राप्त गरे । बिर्तामोडस्थित डोमा लाल राजवंशी रंगशालामा सोमबार भएको झापा गोल्डकपको फाइनलमा झापा ११ लाई २–१ ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब च्याम्पियन बनेको थियो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र जर्ज प्रिन्स […]

त्रिभुवन आर्मीले चौथो पटक जित्यो झापा गोल्डकप

झापा : डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबले झापा गोल्डकपको उपाधि चौथो पटक जितेको छ। बिर्तामोड-३ स्थित डोमालाल रंगशालामा सोमबार भएको फाइनल खेलमा घरेलु टोली झापा–११ लाई २–१ गोलले हराउँदै आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको हो।जितसँगै आर्मीले नगद १२ लाख ५५ हजार रूपैयाँ प्राप्त गरेको छ। उपविजेता भएको झापा-११ ले नगद ६ लाख ५ हजार रूपैयाँमा चित्त बुझाएको छ।आर्मीलाई उपाधि जिताउन टेकबहादुर बुढाथोकी र जर्जप्रिन्स कार्कीले गोल गरेका थिए। फाइनलको १८ औँ मिनेट

आर्मी चौथो पटक झापा गोल्डकप च्याम्पियन

हिमाल खरेल, झापा त्रिभुवन आर्मी फुटबल क्लब चौथो पटक झापा गोल्ड कप फुटबल प्रतिायेगिताको च्याम्पियन बनेको छ । झापा ११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि रक्षा गरेको हो । पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा ११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाउनु परेको छ । बिर्तामोडस्थित […]

झापा गोल्डकप : त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लब खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन्। खेल दिउँसो साढे २ बजे बिर्तामोडको डोमलाल राजवंशी मैदानमा सुरु हुनेछ । क्वाटर फाइनलमा आर्मीले दार्जिलिङको मानेभञ्ज्याङ युथ क्लबलाई हराएको थियो भने सातदोबाटोले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सेमिफाइनल पुगेको हो। आजको विजेताले उपाधिको लागि आयोजक झापा ११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताका विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।...

झापा गोल्डकप : थ्री स्टारलाई हराउँदै संकटा सेमिफाइनलमा

थ्री स्टारविरुद्ध सहज जित निकाल्दै संकटा क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारलाई २–० ले हराउँदै संकटाले झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । बिर्तामोडस्थित डोमालाल...

झापा गोल्डकप : पुलिसलाई हराउँदै सङ्कटा विजयी

विर्तामोडस्थित डोमालाल रङ्गशालामा शनिबारदेखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्ड कपमा आज सङ्कटा क्लब विजयी भएको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटा विजयी भएको हो । विजयीसँगै सङ्कटा क्वार्टर फाइनलमा प्रवेश गरेको छ । खेलमा सङ्कटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए । खेलको सुरुआती समयदेखि नै दुवै टोलीले आक्रमक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण सङ्कटाका गोलरक्षक रोहित

झापा गोल्डकप : सातदोबाटोको विजयी सुरुवात

विजेतालाई नगद १२ लाख ५५ हजार र उपविजेतालाई ६ लाख पाँच हजार  झापा गोल्डकपमा सातदोबाटोले विजयी सुरुवात गरेको छ । शनिबार भएको पहिलो खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ को गोलअन्तरले हराउँदै...