भद्रपुर–झापा गोल्डकप : मच्छिन्द्रलाई हराउँदै आर्मी च्यम्पियन

प्रथम भद्रपुर–झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । दुईपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–३ ले स्तब्ध बनाउँदै आर्मीको ‘बी’ टोलीले सिजनको...

सम्बन्धित सामग्री

धनकुटाको राजारानीमा रारा गोल्डकप हुने

धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आगामी जेठमा रारा गोल्डकप हुने भएको छ । गोल्डकप आयोजक रारा फुटबल क्लबले १० देखि १६ जेठसम्म प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।  प्रतियोगिता सञ्चालनका लागि...

मनहर्वा गोल्डकप हुँदै

मधेश प्रदेशको जितपुर सिमरा उपमहानगरपालिकामा नौ वर्षपछि मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता १३ देखि २० माघसम्म सुरु हुने भएको छ । यसअघि गोल्डकप अन्तिमपटक ०७१ सालमा भएको थियो । माघको जाडो मौसममा...

‘इलाम गोल्डकप’ माघमा हुने

मङ्गलबारे, ५ मङ्सिर । इलाम सदरमुकाममा प्रथम ‘इलाम गोल्डकप’ हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ गतेसम्म गोल्डकप गर्न लागिएको हो । आयोजक क्लबका सचिव प्रकाश घिमिरेका अनुसार प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहने छ । इलामको ठूलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरको एउटा टोलीसहित आठ […]

इलाम गोल्डकप हुने, माइभ्याली स्थगित

दिपक बोहोरा, पाँचथर इलाममा प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा माघ ६ देखि १३ गते सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । यस अघि नै पत्रकार सम्मेलन मार्फत फागुन–चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ । इलामको ठुलो […] The post इलाम गोल्डकप हुने, माइभ्याली स्थगित first appeared on हाम्रो खेलकुद.

इटहरी गोल्डकप चैत ४ गतेदेखि

१३औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल चैत ४ गतेदेखि हुने भएको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप एक सातासम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।...

इटहरी गोल्डकप चैत ४ गतेदेखि

१३औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल चैत ४ गतेदेखि हुने भएको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने गोल्डकप एक सातासम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।...

विराट गोल्डकप चैतमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – यसपालीको विराट गोल्डकप चैत पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले सोमबार विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म हुने जनाएको छ । यसपालीको विराट गोल्डकपको मुख्य संयोजकमा विराटनगर महनगरपलिकाका प्रमुख नागेश कोइराला रहेका छन् । विराट गोल्डकप ट्रष्टले गोल्डकप खेल मात्र नभई सहरका […]

झापा गोल्डकप  प्रतियोगिता यो वर्ष  नहुने

इलाम : नेपालकै प्रतिष्ठित प्रतियोगितामा पर्ने झापा गोल्डकप यस वर्ष नहुने भएको छ। बिर्तामोडस्थित डोमलाल रंगशालामा २०७२ सालबाट हुँदै आएको गोल्डकप यस वर्ष नहुने भएको हो।‘झापा गोल्डकप’ लाई यस वर्ष रोकेर मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना गर्न लागिएको छ। १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन अन्तिम साताबाट गर्ने आयोजकको तयारी छ।अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि मिति तय हुने बिहीबार भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।आयोजक समितिका अध्यक्ष दि

हेटौँडामा गोल्डकप जेठ तेस्रो साता

जेठ तेस्रो साताबाट हेटौँडामा सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ मकवानपुरले १९–२८ जेठसम्म चौथो संस्करणको गोल्डकप आयोजना गर्न लागेको हो । जिल्लाका दश स्थानीय...

हेटौंडामा जेठ तेस्रो साता सहिद स्मृति गोल्डकप हुने

हेटौंडामा सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । चौथो संस्करणको गोल्डकप १९–२८ जेठसम्म मकवानपुर जिल्ला फुटबल संघले आयोजना गर्न लागेको हो । जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा गोल्डकप...