छैटौँ झापा गोल्डकपको मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको मंगलबारको खेलमा न्यूरोड टिम एनआरटीलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइज स्टाइकर अवयामी फकुल्नेको गोलमा विजयी भएको हो । खेलको ३६औँ मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल …