अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा जानकी मन्दिरबाट कोसेली जादैन: महन्त दास

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा पर्ने अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर नजाने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले बताएका छन् । जानकी मन्दिरकै सहायक महन्त रामरोषण दासले दुई दिन अगाडि पत्रकार सम्मेलन गरी राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने बताएका थिए । उनले कोसेली व्यवस्थापनका लागि ११ सय सदस्यीय समिति समेत […]

सम्बन्धित सामग्री

जनकपुरमा रामनवमी मनाइँदै

५ वैशाख, जनकपुरधाम । मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिनको स्मरणमा आज जनकपुरधामसहित देशभर रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा पूजाआराधना गर्ने श्रद्धालु …

यतिको उडान फागुन ५ गतेदेखि नेपालगन्ज–जनकपुर

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु हुन थालेको छ ।

नेपालगन्ज-जनकपुर उडानका लागि हवाई कम्पनीसँग आग्रह

पश्चिम नेपालबाट पूर्वको जनकपुरमा रहेको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न जाने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर हवाई उडानको पहल सुरु गरिएको छ ।

अयोध्याको राम मन्दिर ट्रष्टलाई औपचारिक रुपमा देवशीला हस्तान्तरण

अयोध्या (भारत) १९ माघ । भारतको उत्तरप्रदेश स्थित अयोध्यामा बिहीबार एक कार्यक्रमकाबीच  औपचारिक देवशीला हस्तान्तरण गरिएको छ ।   जानकी मन्दिर जनकपुरका महन्थ रामतपेश्वर दास, पुर्वगृहमन्त्री एवं सांसद विमलेन्द्र निधि र हिन्दु ...

जनकपुरमा झुलन महोत्सवको रौनक

जनकपुरधाम : झुलन महोत्सवको रौनकता  यतिवेला जनकपुरधाममा छाएको छ। साँझ पर्नासाथ रामजानकी, लक्ष्मण तथा राधाकृष्ण मन्दिरहरुमा झुल्नोत्सवको गीतगान सहितको रमझम सुरु हुन्छ।दुलहीझैँ सजाइएको झुलामा भगवान सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने यस महोत्सवको आफनै धार्मिक महत्व छ।साँझ पर्नासाथ जनकपुरधाम सहित यसक्षेत्रको रामजानकी र राधाकृष्ण मन्दिरहरुमा बेग्लै दृश्य देख्न पाइन्छ। श्रावण शुक्ल तृतियादेखि श्रावण पूर्णिमा रक्षाबन्धनसम्म परम्परागत रुपमा जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिर

राम मन्दिरमा धनुष राख्ने विषयमा निधि र अध्यक्ष मिश्रबीच सकारात्मक छलफल

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने...

राम मन्दिरमा धनुष राख्ने विषयमा निधि र मिश्रबीच छलफल

काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा सकारात्मक छलफल भएको छ। बिहीवार नयाँदिल्लीस्थित प्रधानमन्त्री संग्रहालयमा निधि र मिश्रबीच भेट भएको थियो। भेटमा धनुष राख्ने…

जनकपुरमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती

जनकपुरधाम । हनुमान जयन्ती जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर, संकटमोटनका अतिरिक्त हनुमान मन्दिरहरुमा विशेष आरती गरिएको छ । यस अवसरमा कतै भजन, कतै गोष्ठी कतै वृक्षारोपण गरिएको छ । रामनवमी, जानकी नवमी जस्तै जनकपुरधाममा हनुमान जयन्तीपनि मनाइने गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन […] The post जनकपुरमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती appeared first on राजधानी राष्ट्रिय दैनिक.

सीके राउतका कार्यकर्ताद्वारा सरकारी गाडी ताेडफाेड, प्रदेश सांसद र मेयर घाइते

सर्लाही – जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट मधेस प्रदेशका सांसद अशोक यादव र सर्लाहीको हरिवन नगरपालिका मेयर गणेश प्रसाईं घाइते भएका छन् । राष्ट्रिय सभा सदस्यको चुनावमा मतदान गर्न जाँदै गर्दा प्रदेश सांसद यादव र मेयर प्रसाईं सवार सरकारी नम्बरको गाडीमा जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । सांसद यादवलाई जानकी मन्दिर नजिकै र मेयर प्रसाईंलाई राम मन्दिर नजिकै उनीहरूले आक्रमण गरेका थिए । सांसद यादवको हातमा चोट लागेको छ भने मेयर प्रसाईंकाे टाउकोमा चोट लागेको बताएको छ । &nbs...

मिथिलाञ्चलमा यस्तो देखियो झुला उत्सवको रौनक

जनकपुरधाम : मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुला उत्सव (झुल्नोत्सव)को रौनकता सहजै देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजन कीर्तन गरी झुला उत्सव मनाइने गरिन्छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मावलम्बीहरु मठमन्दिरमा झुला उत्सव धुमधामका साथ मनाइरहेका छन्। मिथालाञ्चल क्षेत्र, भारतको बिहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण…