जनकपुरमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती

जनकपुरधाम । हनुमान जयन्ती जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ । जनकपुरधामको प्रमुख धार्मिक स्थल जानकी मन्दिर, राम मन्दिर, संकटमोटनका अतिरिक्त हनुमान मन्दिरहरुमा विशेष आरती गरिएको छ । यस अवसरमा कतै भजन, कतै गोष्ठी कतै वृक्षारोपण गरिएको छ । रामनवमी, जानकी नवमी जस्तै जनकपुरधाममा हनुमान जयन्तीपनि मनाइने गरिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन […] The post जनकपुरमा धुमधाम साथ मनाइयो हनुमान जयन्ती appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

यमपञ्चककाे दोस्राे दिन हनुमान जयन्ती मनाइयो

जनकपुरधाम- हिन्दु धर्मावलम्बीहरू यमपञ्चक पर्व सुरु भएको छ । यमपञ्चकको दोस्राे दिन आज हनुमान जयन्ती पर्व मनाइएको हाे । जनकपुरधामस्थित विभिन्न मठ-मन्दिर र संघसंस्थाहरूले भगवान हनुमानकाे पूजा तथा आराधना गरी हनुमान जयन्ती मनाएका हुन् । हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषदले जनकपुरधामस्थित युगल जोडी...