यतिको उडान फागुन ५ गतेदेखि नेपालगन्ज–जनकपुर

जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित राम मन्दिर दर्शन गर्न आउने यात्रुको सुविधालाई ध्यानमा राखेर नेपालगन्ज–जनकपुर सिधा हवाई उडान सुरु हुन थालेको छ ।

सम्बन्धित सामग्री

कर्णालीका जनताभन्दा खर्च ठूलो मान्दा फागुन ७ गते हुने परीक्षण उडान स्थगित

सिमकोट – नेपाल वायुसेवा निगमले कर्णाली प्रदेशका हिमाली जिल्लाका जनताभन्दा खर्चलाई ठूलो मानेपछि पूर्वनिर्धारित परीक्षण उडान स्थगित भएको छ। परीक्षण उडान गर्दा निगमलाई बढी खर्च लाग्ने भन्दै पहिले नै तय गरिएको उडान तालिकालाई स्थगन गरिएको हो। सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले पूर्वनिर्धारित भएको तालिकाअनुसार प्रजातन्त्र दिवस फागुन ७ गतेका लागि कर्णाली प्रदेशको राजधानीको सुर्खेत विमानस्थलबाट […]

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान गर्ने

काठमाडौं, ४ फागुन । नेपाल एयरलाइन्सले फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगन्ज–सिमकोट–नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्नेगरि सिमकोटबाट परीक्षण उडान गर्न लागेको हो । परीक्षण उडानको लागि सबै तयारी पूरा भएको निगमले जनाएको छ । सिमकोट–सुर्खेत हवाई उडान भएपछि हुम्लावासीलाई सहज हुनेछ । […]

भैरहवामा जजिराले पुनः उडान थाल्ने

काठमाडौं, वैशाख ३०। भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा उडान रोकेको कुवेतको जजिरा एयरवेजले जेठ १ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । प्रतिकुल मौसम भएको भन्दै पुस ६ गतेदेखि फागुन २४ गतेसम्म उडान रोकेर पुनः फागुन २५ गतेदेखि हप्ताको तीन उडान थालेको जजिरा एयरवेजले वैशाख ६ गतेदेखि उडान रोकेको थियो । भैरहवा विमानस्थल महानिर्देशक हंसराज […]

भैरहवामा पुनः उडान गर्दै जजिरा

काठमाडौं, फागुन ८ । सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको थियो । जजिराले फागुन २५ गतेदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास […]

श्री एयरलाइन्सले १५ फागुनदेखि पोखरामा पुनः उडान गर्ने

१२ फागुन, काठमाडौं । श्री एयरलाइन्सले पोखरामा पुनः उडान सञ्चालन गर्ने भएको छ । श्री एयरलाइन्सले आगामी आइतबार (१५ फागुन)देखि पोखरामा पुनः उडान गर्न लागेको जानकारी गराएको छ । काठमाडौंबाट ७ ४० मा उड्ने जहाज पोखराबाट भने ८ः३५ मा काठमाडौंका लागि उड्ने छ । यो रुटमा श्री एयरलाइन्सले कोरोना महामारिपछि उडान रोकेको थियो । पर्यटकीय […]

इलाममा फागुन ११ देखि तारा एअरको नियमित उडान, एकतर्फी भाडा ९ हजार रुपैयाँ

काठमाण्डाै – इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि हप्तामा दुई उडान हुने भएको छ । यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले हप्तामा दुई वटा उडान गर्ने जनाएको छ ।  निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले हरेक आइतवार र बिहीवार काठमाण्डाैदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।  धावनमार्ग कालोपत्र भइ परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र तारा एअरको संयुक्त पहलमा विमान...

इलाममा फागुन ११ देखि तारा एअरको नियमित उडान हुने

यती एयरलाइन्सको भगिनी संस्था तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको बीस वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौँदेखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एअरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुईवटा नियमित उ

पोखराबाट जनकपुर र धनगढी सिधा उडान हुने

३ फागुन, काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका […]

इलाम विमानस्थलमा बुधबार परीक्षण उडान, फागुन १ मा उद्घाटन

इलाम नगरपालिका–९ स्थित नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान गरिने भएको छ।...