धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा

नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे।

सम्बन्धित सामग्री

धुलिखेल नगरपालिकालाई ईयूको सम्मान

दक्षिण एशियामा पहिलो स्वस्थ शहर घोषणा भएको काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका स्वीच एशिया तथा युरोपियन युनियन (ईयू) कोषबाट कार्बन उत्सर्जनमा कुशल भूमिका निर्वाह गरेकामा सम्मानित भएको छ । नगरपालिकाले विगत सात वर्षदेखि शून्य कार्बन उत्सर्जन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।धुलिखेल दक्षिण एशियामा शून्य कार्बन उत्सर्जन गर्ने नीति...

धुलिखेल बन्योे पहिलो ‘स्वस्थ सहर’

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका नेपालको पहिलो ‘स्वस्थ सहर’ घोषित भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि सुभागी गुडले मङ्गलबार भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गर्नुभएको हो ।

धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा

नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे।

मिर्मिरे लघुवित्तको १३औं वार्षिक साधारण सभा फागुन १४ मा, छैन लाभांश प्रस्ताव

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १४ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-७ स्थित होटल सारथीमा उक्त दिन बिहान ११ बजेबाट शुरु हुनेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतबारे छलफल हुनेछ । सभाका लागि आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने पनि सभाको एजेन्डा छ ।  संस्थापक शेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि सभामा छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको कम्पनीले जानकारी दिएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन ४ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ३ गतेसम्म शेयर खरीद गरी कायम रहने शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट घोषणा गरेको ६ दशमलव ३२ प्रतिशत लाभांश रद्द गरेको थियो । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन दिएपछि कम्पनीले उक्त प्रस्ताव रद्द गरेको हो । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस्

धुलिखेल १२ लाई सुकुम्वासी मुक्त बनाउने घोषणा

काभ्रे।  धुलिखेल नगरपालिका वडा नम्बर १२ मा रहेका सबै सुकुम्बासीहरुको पहिचान गरी प्रति परिवार आवास निर्माणका लागि वडाको तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । अध्यक्ष मोहन लामिछानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘धुलिखेल १२ साविक शंखु गाविसका सबै वडाहरुमा रहेका सुकुम्बासीहरुको पहिचान गरिनेछ’–अध्यक्ष मोहन लामिछानेले भने–‘पहिचान भएका सुकुम्बासीहरुका […]

देशभरका स्थानीय तहकाे अग्रपक्तिमा धुलिखेल

मोतीराम तिमल्सिना, काभ्रे ।  देशभर रहेका ६ सय ९८ स्थानीय तह मध्ये धुलिखेल पहिलो भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको समिक्षात्मक तथ्याङ्क सार्वजनिक गर्दै नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धुलिखेल नगरपालिका अग्रपक्तिमा घोषणा गरेको हो । धुलिखेलले स्वमुल्यांकनमा ८५.२५ प्रतिशत नम्बर प्राप्त गरेको छ । नेपाल सरकार, संघीय मामिला तथा […]

३५ औँ स्थापना दिवस : धुलिखेल नगरपालिका जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा

मोतीराम तिमल्सिना, काभ्रे । धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवसको अवसरमा नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले धुलिखेल नगरपालिकाले बालमैत्रीका ३९ वटा सुचक पुरा गरेकाले बालमैत्री नगर घोषणा गरेको बताउनु भयो । मन्त्री प्रदीप ज्ञवालीले मुलुकका कर्णधार बालबालिका मैत्री नगर घोषणा गरी समग्र क्षेत्रको प्रतिनिधित्व गरेकोमा धुलिखेल नगरपालिकालाई धन्यवाद […]

विद्यार्थीलाई निःशुल्क मास्क र साबुन वितरण

बनेपा : कोरोना भाइरस (कोभिड-१९)को सन्त्रासले बजारमा मास्क अभाव भएको ठाउँमा धेरै मूल्य लिन थालेपछि यहाँको वडा कार्यालयको नेतृत्वमा त्यसको उत्पादन गरी विद्यार्थीलाई मास्कसँगै साबुन निःशुल्क रुपमा वितरण गर्न थालिएको छ। बालमैत्री वडा घोषणा गरिसकेको काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका–१० ले वडा अध्यक्ष पुष्पराज राउतको नेतृत्वमा वडाको तर्फबाट कपडा खरिद

जिल्ला सदरमुकाम रहेको धुलिखेल नगरपालिकामै छैन १८० घरमा शौचायल

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको जिल्ला सदरमुकाम रहेको धुलिखेल नगरपालिका नै खुला दिसामुक्त क्षेत्र घोषणा भएको छैन। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार धुलिखेल नगरपालिकामा १८० घरधुरीको शौचालय छैन। पूर्ण सरसफाइको दृष्टिकोणले नगरपालिका ९७.४९ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख रामचन्द्र काफ्...